जलविद्युत् कम्पनीहरूको करिब २५ अर्ब रूपैयाँबराबरको प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिन आलटाल गरेको गुनासोपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थाले...
कमजोर वित्तीय अवस्था भएका कम्पनीले प्राथमिक सेयर निष्कासन (आइपिओ) निष्कासन गर्न खोजे पनि धितो पत्र बोर्डले दर्जनौं जलविद्युत् कम्पनीको आइपिओ निष्कासन रोकेको छ।