# Happy to have
न घरको न त घाटको बनाएर छोड्ने निष्ठुरीलाई, अन्तिम पटक भेटी धन्यवाद दिन मन छ मलाई!
कला/साहित्य
Clock ०५ वैशाख २०८२ | १ मिनेट पाठ
न घरको न त घाटको बनाएर छोड्ने निष्ठुरीलाई, अन्तिम पटक भेटी धन्यवाद दिन मन छ मलाई...
लड्न खोज्दा दाहिने हात दिन मन छ मलाई, दुःखका पाइलाहरूमा साथ दिन मन छ मलाई। न घरको न त घाटको बनाएर छोड्ने निष्ठुरीलाई, अन्तिम पटक भेटी धन्यवाद दिन मन छ मलाई।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस