# Byroadko Batoma
कस्तोसँग बिगार्‍यो दिमाग?
विचार
Clock २३ मंसिर २०८१ | ७ मिनेट पाठ
कस्तोसँग बिगार्‍यो दिमाग?
अंग्रेजी भाषाको मानक शब्दकोश प्रकाशक संस्था अक्सफोर्ड युनिभर्सिटी प्रेसले वर्ष २०२४ को ‘वर्ष शब्द’ गत साता सार्वजनिक गरेको छ-‘ब्रेन रट’। ब्रेन रट अर्थात् बोलीचालीको नेपाली भाषामा भन्दा ‘दिमाग खराब’।
Whatsapp
कर्मचारीतन्त्रको कर्म
विचार
Clock २३ भदौ २०८१ | ६ मिनेट पाठ
कर्मचारीतन्त्रको कर्म
हाम्रो मुलुकमा ८६ हजार निजामती कर्मचारी छन्। निवृत्तिभरण उपभोग गरिरहेका पूर्वकर्मचारीसहित अहिलेका कर्मचारीलाई राज्य ढुकुटीले सम्पूर्ण सेवा÷सुविधा प्रदान गर्छ।
Whatsapp
नेपाल बिगारेको कसले?
विचार
Clock २० साउन २०८१ | ७ मिनेट पाठ
नेपाल बिगारेको कसले?
सुरक्षा निकायले आयोजना गरेको एउटा भोजमा भेटिएका एक वरिष्ठ अधिकारीले भने, ‘अन्यथा नमान्नुहोला, नेपाल बिग्रनुमा नेताको जति हात छ, त्यसमा मिडिया पनि उत्तिकै जिम्मेवार छ।’
Whatsapp
बाइराेडकाे बाटाेमा: आकाश-जमिनको अन्तर
विचार
Clock १३ साउन २०८१ | ५ मिनेट पाठ
बाइराेडकाे बाटाेमा: आकाश-जमिनको अन्तर
दुई साता अन्तरमा दुई ठुला दुर्घटनाको पीडा मुलुकले बेहोर्नुपरेको छ। पहिलो हो– नारायणगढ–त्रिशूली खण्डमा पर्ने सिमतालमा दुई बस हराउँदा यात्रुको शव अझै फेला परिसकेको छैन।
Whatsapp
को कस्तो? को कसको?
विचार
Clock ३१ असार २०८१ | ६ मिनेट पाठ
को कस्तो? को कसको?
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर विश्वासको मत मागिरहँदा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेकामा बढ्ता चिन्ता गरेका देखिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस