'मतदातालाई प्रलोभनमा पार्ने हिसाबले कुनै पनि गतिविधि उम्मेदवारले गर्न पाउँदैनन्,' उनले भने,'यदि त्यस्तो गरेको छ भने सिडियो साहेवलाई जानकारी गराइदिनुस् हामी छलफल गर्छौं।'
यहाँ प्रमुख तीन दलका नेतासहित २९ जना प्रतिनिधिसभा सदस्य पदका उमेदवार प्रतिस्पर्धामा छ। पाँच दलिय गठबन्धनबाट नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादव, नेकपा (एमाले)का सचिव रघुविर महासेठ र जनता समा...
उनीहरुले आफ्नो पार्टीका उम्मेदवारको लागि चुनावमा आर्थिक खर्चको लागि चन्दासमेत संकलन गर्ने गरेको छ। बुधबार बिहानै धनुषाको हंसपुर नगरपालिका–९ बालगंगास्थित नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्य...
धनुषा निर्वाचन क्षेत्र–३ मा एमालेबाट उम्मेदवारी दिएकी जुली महतोले आचारसंहिता उल्लघंन गरी रिक्साको पछाडि फोटोसहितको प्रचारप्रसार सामग्री राखेको भन्दै शनिबार आयोगले उनलाई स्पष्टीकरण सोधेको थियो।
उनको तस्बिरसहित फ्लेक्स अटो रिक्साको पछाडि राखी सूर्य चिन्हमा मत मागेको फोटो प्राप्त भएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो। २४ घण्टाभित्र आफैं वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्व...
प्रतियोगिताका रेफ्रि रवि यादव, लक्ष्मण गौतम र अर्जुन सिंहलाई आयोजक क्लबले सम्मान गरेका थिए। शुक्रबारदेखि सुरु भएको भलिबल प्रतियोगितामा महोतरीका ८ टिम सहभागी भएका थिए।
बिहीबार ‘हिन्दु सम्राट सेना’ नामक हिन्दुवादी युवा संगठनले निकालेको शोभायात्रा र्यालीको क्रममा दुई पक्षबीच झडप भएको थियो। झडपमा १५ जना सर्वसधारण र १० जना प्रहरी घाइते भएपछि स्थानीय प्रशासनले सो क्षेत्...