सुरेन्द्र यादव सुरेन्द्र यादव
चार दिनदेखि वेपत्ता पाँचजना किशोरी घर फर्किदै
समाज
Clock २३ कार्तिक २०८० | १ मिनेट पाठ
चार दिनदेखि वेपत्ता पाँचजना किशोरी घर फर्किदै
चार दिनदेखि वेपत्ता रहेकी महोत्तरीका पाँचजना किशोरीहरू सम्पर्कमा आएकी छन्।
Whatsapp
सङ्घीय सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै मधेस सरकार
राजनीति
Clock २२ कार्तिक २०८० | १ मिनेट पाठ
सङ्घीय सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै मधेस सरकार
सङ्घीय सरकारले प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयनमा ल्याउन ढिलाइ गरेको भन्दै मधेश प्रदेश सरकारले आन्दोलनको कार्यक्रम घोषणा गर्न लागेको हो।
Whatsapp
ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु
समाज
Clock १७ कार्तिक २०८० | १ मिनेट पाठ
ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु
महोत्तरीमा ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ।आफैले चलाइरहेको ट्याक्टर पल्टिँदा महोत्तरीकै पिपरा गाउँपालिका ६ का ३६ वर्षीय रामगुलाम यादवको मृत्यु भएको हो।
Whatsapp
भन्सार छलीका सामाग्री राखिएको गोदाममा प्रहरीको छापा
समाज
Clock १३ कार्तिक २०८० | १ मिनेट पाठ
भन्सार छलीका सामाग्री राखिएको गोदाममा प्रहरीको छापा
आइतबार मिथिला नगरपालिका-१० बडहरीस्थित एक गोदामबाट प्रहरीले उक्त परिमाणको अवैध सामाग्री बरामद गरेको हो।
Whatsapp
गीत सुनिरहेको मोबाइल माग्दा साथीको हत्या !
समाज
Clock १२ कार्तिक २०८० | १ मिनेट पाठ
गीत सुनिरहेको मोबाइल माग्दा साथीको हत्या !
मोबाइलको विषयमा विवाद हुँदा जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापाराका २२ वर्षीय रुपेश महराको हत्या आरोपमा पक्राउ परेका दुवै जनालाई आइतबार धनुषा प्रहरीले सार्वजनिक गरेको हो।
Whatsapp
हत्याको आरोपमा दुई भारतीय युवक महोत्तरीबाट पक्राउ
समाज
Clock १० कार्तिक २०८० | १ मिनेट पाठ
हत्याको आरोपमा दुई भारतीय युवक महोत्तरीबाट पक्राउ
हत्याको आरोपमा दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। महोत्तरीको पिपरा गाउँपालिका-५ का १९ वर्षीय आशिक पासवानको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
Whatsapp
धान खेतमा मृत फेला परेको युवकको पहिचान खुल्यो
समाज
Clock १० कार्तिक २०८० | १ मिनेट पाठ
धान खेतमा मृत फेला परेको युवकको पहिचान खुल्यो
मृतक युवक जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापारा गाउँका अन्दाजी २२ वर्षीय रुपेश महरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
Whatsapp
जनकपुरमा कटुवा पेस्तोलसहित एकजना भारतीय पक्राउ
समाज
Clock ०८ कार्तिक २०८० | १ मिनेट पाठ
जनकपुरमा कटुवा पेस्तोलसहित एकजना भारतीय पक्राउ
जनकपुरधाम उपमहानगरपालिका–१ रेल्वे स्टेशनस्थित हनुमान मन्दिरको प्राङ्गणबाट उनलाई मङ्गलवार साँझ रेल्वे सुरक्षा बेसबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
Whatsapp
एमालेद्वारा मधेश प्रदेशसभा बैठक अवरुद्ध
राजनीति
Clock २९ असोज २०८० | १ मिनेट पाठ
एमालेद्वारा मधेश प्रदेशसभा बैठक अवरुद्ध
मधेश प्रदेशको प्रदेशसभा बैठक नेकपा एमालेका सांसदहरूले अवरुद्ध गरेका छन्। सोमबार बैठक सुरु हुन साथ एमालेका सांसदहरूले उभिएर विरोध जनाएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस