सञ्जय थापा सञ्जय थापा
महिला फुटबल: नेपालको लगानीभन्दा उपलब्धि बढी
खेल
Clock ०५ असोज २०७९ | ५ मिनेट पाठ
महिला फुटबल: नेपालको लगानीभन्दा उपलब्धि बढी
सन् १९८६ को एएफसी वुमन्स च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा कदम राखेको नेपाली महिला फुटबल टोलीले अहिले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता भनेकै साफ महिला फुटबल च्याम्पियनसिप हो।
Whatsapp
नेपाल फाइनलमा फेरि चुक्यो
खेल
Clock ०४ असोज २०७९ | ३ मिनेट पाठ
नेपाल फाइनलमा फेरि चुक्यो
नेपाली महिला टोली साफ महिला च्याम्पियनसिपको फाइनलमा सोमबार बंगलादेशविरुद्ध मैदान उत्रँदा आफ्नो छवि बदल्ने अवसर थियो।
Whatsapp
ऐतिहासिक क्षणको पर्खाइमा नेपाली चेली
खेल
Clock ०३ असोज २०७९ | ४ मिनेट पाठ
ऐतिहासिक क्षणको पर्खाइमा नेपाली चेली
बंगलादेशलाई हराएको खण्डमा नेपाली महिला फुटबल टोलीका लागि सोमबार विशेष दिन बन्न सक्छ। जसका लागि नेपाली महिला टोली लामो समयको पर्खाइमा थियो।
Whatsapp
साफ यु-१७ च्याम्पियनसिप: नेपाली युवा टोलीले गुमायो अवसर
खेल
Clock ३० भदौ २०७९ | ३ मिनेट पाठ
साफ यु-१७ च्याम्पियनसिप: नेपाली युवा टोलीले गुमायो अवसर
दक्षिण एसियाली फुटबलको उमेर समूहमा आफूलाई सधैँ उपाधि दाबेदारको रूपमा उभ्याउँदै आएको नेपाली युवा टोली यस पटक पनि उपविजेतामै सीमित भएको छ।
Whatsapp
समूहचरणको नतिजाले उच्च मनोबलमा नेपाल
खेल
Clock २९ भदौ २०७९ | ३ मिनेट पाठ
समूहचरणको नतिजाले उच्च मनोबलमा नेपाल
नेपाली यु १७ टोलीसामु बुधबार फाइनलमा साबिक विजेता भारतको सामना गर्दा जितसहित इतिहास रच्ने सुनौलो अवसर हुनेछ।
Whatsapp
आयोजकलाई रोक्दै नेपाल फाइनलमा
खेल
Clock २८ भदौ २०७९ | २ मिनेट पाठ
आयोजकलाई रोक्दै नेपाल फाइनलमा
घरेलु टोली श्रीलंकालाई पराजित गर्दै नेपाल साफ यु–१७ च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ।
Whatsapp
चौथो पटक फाइनल पुग्ने लक्ष्य
खेल
Clock २७ भदौ २०७९ | २ मिनेट पाठ
चौथो पटक फाइनल पुग्ने लक्ष्य
आर्थिक मन्दी र राजनीतिक अस्थिरताबीच श्रीलंकाले आयोजना गरेको यो नै ठूलो प्रतियोगिता हो।
Whatsapp
नेपाल र भारत दुवैको बंगलादेश छल्ने दाउ
खेल
Clock २४ भदौ २०७९ | २ मिनेट पाठ
नेपाल र भारत दुवैको बंगलादेश छल्ने दाउ
श्रीलंकाको कोलम्बोमा जारी साफ यु–१७ च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा शुक्रबार साबिक विजेता भारतको सामना गर्दा नेपाल जितसहित समूहविजेता बन्ने लक्ष्यमा हुनेछ।
Whatsapp
नेपाल सेमिफाइनलमा
खेल
Clock २३ भदौ २०७९ | २ मिनेट पाठ
नेपाल सेमिफाइनलमा
भुटानमाथि २-१ को सहज जितसहित नेपाल श्रीलंकाको कोलम्बोमा जारी साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस