गत साताबाट सुरु भएको प्रतियोगितामा बंगलादेशसँगै आयोजक नेपाललाई उपाधिको प्रमुख दाबेदार मानिएको थियो। बंगलादेशले प्रतियोगितामा सुखद सुरुआत गर्ने क्रममा कीर्गिस्तानको युवा टोलीमाथि १–० को जित हात पार्यो...
दुई खेल, दुई अंकका साथै गोलविहीन फाइनल यात्रा। गत मंगलबारबाट सुरु त्रिदेशीय कपको फाइनल प्रवेशका क्रममा नेपालले निकालेको नजिताका तथ्यांक हुन् यी। पहिलो खेलमा बिहीबार किर्गिस्तानको यु–२३ टोलीसँग गोलरहित...
खेलमा अवसर धेरै पाए पनि फिनिसिङमा चुक्दा नेपालले फाइनल प्रवेशका लागि बंगलादेशविरुद्धको नतिजा कुर्नुपर्ने भएको हो। तीन राष्ट्र सम्मिलित प्रतियोगिताको शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन्।
नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बिहीबार त्रिदेशीय फुटबल प्रतियोगितामा किर्गिस्तानी युवा टोलीको सामना गर्दा उनीहरूलाई कमजोर नआँक्ने बताएका छन्।
अर्को महिनाबाट सुरु हुने नेपाल सुपर लिग (एनएसएल) का लागि अहिले सहभागी ७ फ्रेन्चाइज टोली मार्की खेलाडी र मुख्य प्रशिक्षको घोषणा गर्नमा व्यस्त छन्। शुक्रबार खेलाडीको अक्सन हुँदै छ।
सातदोबाटोका कप्तान वसन्तलाई, आफ्नो क्लब ‘ए’ डिजिभनमा बढुवा हुने आशा थियो, तर शनिबार खुमलटार र श्री भगवतीबीचको खेलपछि नै आफूहरूको ‘ए’ डिभिजन सपना साकार हुन्छ भन्ने कल्पना गरेका थिएनन्। क्लब ‘ए’ डिभिजनम...
महिला लिगले व्यासायिकताको संकेत गरे पनि आगामी संस्करणको राष्ट्रिय महिला लिगको संरचना कस्तो हुन्छ भन्ने सबैको चासोको विषय बनेको छ। राष्ट्रिय महिला लिगकी संयोजक पेमाडोल्मा लामाले आगामी संस्करणको महिला ल...
महिला राष्ट्रिय लिगमा सातौं चरणका खेलहरू समाप्तिमा सबै क्लबले अंकखाता खोल्दा उदयपुरको चौदण्डीगढी नगरपालिका भने अझै लिगमा पहिलो अंकको खोजीमा छ। एन्फा मुख्यालय सातदोबाटोमा सोमबार भएको खेलमा एपिएफसँग १४–...
सोमबारै भएको खेलमा आर्मीले शर्मिला थापाको ह्याट्रिकमा विराटनगर महानगरपालिकामाथि ७–० को नतिजा ल्यायो। जारी लिगमा यसअघिका लिगमा जस्तै विभागीय टोली हाबी देखिएका छन्।