ललित विष्ट ललित विष्ट
‘जाडोमा कठ्यांग्रिनुपर्छ, गर्मीमा वर्षासँगै भवन भत्किने चिन्ता छ’
समाज
Clock ०२ पौष २०८० | ५ मिनेट पाठ
‘जाडोमा कठ्यांग्रिनुपर्छ, गर्मीमा वर्षासँगै भवन भत्किने चिन्ता छ’
दुर्गम कर्णालीमा अधिकांश प्रहरीका भवन जीर्ण छन्। कतिपय स्थानमा प्रहरी बस्ने भवन नै छैनन्। भएका भवन र संरचनामा प्रहरीले ज्यान जोगाएर बस्नुपर्ने बाध्यता छ।
Whatsapp
मानव अधिकार उलङ्घन र ज्यादतीबाट कालिकोटमा अधिकांश महिला पीडित
समाज
Clock ०१ पौष २०८० | २ मिनेट पाठ
मानव अधिकार उलङ्घन र ज्यादतीबाट कालिकोटमा अधिकांश महिला पीडित
कालिकोट जिल्लामा मानव अधिकार उलङ्घन तथा ज्यादतीका घटनाबाट अधिकांश महिला पीडित भएको एक तथ्याङ्कले जनाएको छ।
Whatsapp
असुरक्षित गर्भपतनः औषधिको जथाभावी सेवनले महिला जोखिममा
स्वास्थ्य
Clock ०१ पौष २०८० | ६ मिनेट पाठ
असुरक्षित गर्भपतनः औषधिको जथाभावी सेवनले महिला जोखिममा
गर्भपतन गराउन सरकारी अस्पतालबाट निःशुल्क औषधि पाइने भए पनि अरूले थाहा पाउँछन् कि भनेर र सरकारी स्वास्थ्य संस्थाप्रति विश्वास नलागेर निजी मेडिकल पसल/क्लिनकमै जाने गरेको पीडितहरूको भनाइ छ।
Whatsapp
प्रधानाध्यापक नियुक्ति नगर्न उच्च अदालतको आदेश
समाज
Clock २४ मंसिर २०८० | १ मिनेट पाठ
प्रधानाध्यापक नियुक्ति नगर्न उच्च अदालतको आदेश
जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकाले विद्यालयका प्रधानाध्यापक नियुक्ति गरेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत सुर्खेत, जुम्ला इजलासले आदेश गरेको छ।
Whatsapp
गर्भवती र नवजात शिशुको स्वास्थ्य जोखिममा: बाटैमा जन्मिन्छन् दुर्गमका बच्चा
समाज
Clock २३ मंसिर २०८० | ८ मिनेट पाठ
गर्भवती र नवजात शिशुको स्वास्थ्य जोखिममा: बाटैमा जन्मिन्छन् दुर्गमका बच्चा
स्वास्थ्यकर्मीका अनुसार कर्णालीमा भौगोलिक विकटता, छरिएका बस्ती, स्वास्थ्य संस्था टाढा हुनु, कमजोर आर्थिक अवस्था, घरमै सुत्केरी हुनुपर्छ भन्ने सोचजस्ता कारणले सुत्केरी व्यथा लाग्नेबित्तिकै कमैले स्वास्...
Whatsapp
नाममै सीमित स्थानीय पाठ्यपुस्तक
शिक्षा
Clock २० मंसिर २०८० | ५ मिनेट पाठ
नाममै सीमित स्थानीय पाठ्यपुस्तक
‘हाम्रो रासकोट हाम्रो पहिचान’ नामको पाठ्यपुस्तक छाप्ने र चालु शैक्षिक सत्रको सुरुदेखि नै लागु गर्ने निर्णय गरेको नगरपालिकाले शैक्षिक सत्र सकिने समयसम्म पनि पाठ्यपुस्तक भने तयार गर्न सकेको छैन।
Whatsapp
घरेलु हिंसाका उजुरी मिलापत्रमै सीमित
समाज
Clock १९ मंसिर २०८० | ४ मिनेट पाठ
घरेलु हिंसाका उजुरी मिलापत्रमै सीमित
घरेलु हिंसाका उजुरी गाउँमै मिलापत्र हुने गरेको पाइएको छ। प्रहरी कार्यालय कालिकोटको महिला तथा बालबालिका सेलका अुनसार कालिकोटमा अधिकांश घरेलु हिंसाका मुद्दा मिलापत्रमै समाधान गर्ने गरिएको जनाएको छ।
Whatsapp
ओलीलाई राउटे मुखियाकाे कोसी उपहार
राजनीति
Clock १८ मंसिर २०८० | २ मिनेट पाठ
ओलीलाई राउटे मुखियाकाे कोसी उपहार
लोपोन्मुख राउटे जातीका मुखिया सुर्यप्रकाश शाहीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोसी उपहार दिएका छन्।
Whatsapp
एमालेको सरकार नबनेसम्म देशमा विकास हुँदैन: अध्यक्ष ओली
राजनीति
Clock १७ मंसिर २०८० | २ मिनेट पाठ
एमालेको सरकार नबनेसम्म देशमा विकास हुँदैन: अध्यक्ष ओली
आगामी निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बन्ने उनले दाबी समेत गरे। एमालेको सरकार हुँदा विभिन्न विकासका योजना अघि बढेको ओलीको भनाइ थियाे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस