धरानका राजनीतिक दलहरूले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या तत्काल समाधान गरेर सेवा सुचारु गर्न आन्दोलनरत पक्ष र व्यवस्थापनलाई आग्रह गरेका छन्।
बढुवा प्रक्रिया सुचारु गर्न माग राख्दै आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरूले पदाधिकारीहरुलाई बर्खास्त गर्न वा आफूहरूले दिएको सामुहिक राजिनामा स्वीकृत गर्न सरक...