नगरपालिकाले ‘हामी बनाउँछौं हाम्रो नगर’ कार्यक्रम अन्तरगर्त नगरपालिका भित्रका गर्भवती महिलाकालागि भिडियो एक्सरेर सेवा, जेष्ठ नागरिन र दमका बिरामीहरुको लागि सुगर,प्रेसर,जस्ता सेवाहरु नगरपालिकाले घरदैलाम...
दश जना घाइते मध्ये दुई जनाको अवस्था गम्भिर र उनीहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भईरहेको कालिकोटका प्रहरी प्रमुख (डिएसपी) सिद्धराज न्यौपानेले बताए।
कर्णाली प्रदेशका स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएसँगै पालिकाले करारमा लिएका कर्मचारीहरूलाई हटाउन थालेको छ। आन्तरिक आयस्रोतबाट तलब भत्ता खानेगरी राखिएका करार कर्मचारीहरू हटाउन थालिएको हो।
कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष पार्वती सिंह (संज्याल) आफैं उपस्थित भएर सेवाग्राहीका घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेकी छन्।
कालिकोटमा विविध कार्यक्रम गरी उन्नाईसौं राष्ट्रिय धान दिवस मनाइएको छ। यो वर्ष ‘धान बाली जैविक विविधता उपयोग आयात प्रतिस्थापनमा सहयोग’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको हो।
हिउँद र बर्खा लाग्यो कि पचालझरना गाउँपालिका ५ राम्नाकोटका बासिन्दालाई पिरलो थपिन्छ। खोनेपानीको जोहो कसरी गर्ने ? एक गाग्री पानीको पालो कुर्दा बिहानको समय बित्छ।