साइकल र मोटरसाइकलमा यात्रा गर्नेको संख्यामा ६० प्रतिशतभन्दा बढीले कमी आएको सम्बन्धित क्षेत्रका जानकार बताउँछन्। घरबाट निस्कनै मुस्किल भएकाले यातायात र व्यापारमा प्रभाव परेको छ।
काठकाडौं र रौतहटका करिब ३५ जना कानुन व्यवसायीले उनको बचाउका लागि बहस गर्ने भएकाले अहिलेसम्म उनको पक्षमा १२ जना कानुन व्यवसायीले बहस सम्पन्न गरेका छन्। उनको तर्फबाट २३ जनाले बहस गर्न बाँकी रहेकाले बहस...
बाह्र वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बमकाण्डको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अआलमपक्षीय कानुन व्यावसायीले आलमको बचाउका लागि बहस गर्दै बमकाण्ड घटना नै काल्पनिक भएको जिकिर गरेका छन्।
राजपुर फरहदवा बम काण्डका मुख्य आरोपित मोहम्मद आफताव आलमको मंगलबारको बयान परिचयमै सकिएको छ। प्रहरीले आलमलाई बिहान सबा १० बजे जिल्ला अदालतमा उपस्थित गराए पनि बयान ३ बजेदेखि सुरु भएको थियो।
चिनी उद्योग सञ्चालनमा नआए पनि खाँडसारी उद्योगहरुले कौडीको मूल्यमा उखु किनिरहेका छन्। जिल्लामा सञ्चालित करिब दुई दर्जन खाँडसारी उद्योगले अत्यन्त न्यून मूल्यमा उखु खरिद गरिरहेका छन्।
राजपुर बमकाण्डका मुख्य आरोपी महम्मद आफताब आलमलाई सर्वस्वसहित जन्मकैद माग गर्दै सोमबार रौतहट जिल्ला अदालतमा मुदा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय रौतहटले जिल्ला प्रहरी कार्यालय रौतहटको सिफारिसअ...
बम विस्फोटका कारण क्षति पुगेको घरलाई रातारात जस्ताको तस्तै बनाउने काममा प्रयोग भएका मजदुरले प्रहरीसमक्ष साबिती बयान दिएका छन्। बम बिस्फोटपछि घटनाका मृतकलाई जलाउन लगिएको इँटा उद्योगका मजदुरले पनि लास द...
सीमावर्ती भारतीय बजारबाट अवैध रुपमा तस्करीको मालसमान नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा रौतहट प्रहरीले लाखौं मूल्य बराबरको अवैध मालसमानसहित तीनजना तस्करलाई नियन्त्रणमा लिएको छ।