नदीमा माछा मार्ने क्रममा चारजना खोलामा हाम फालेका थिए। जसमध्ये दुईजना सकुशल बाहिर निस्किए भने एक जना राजदेवी नपा जितन महराको ११ वर्षीय अजित महराको पानीमा डुबेर मृत्यु भएको छ।
प्रदेश २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमेश रन्जितकारको नाममा घुस मागिएको छ। रौतहटको गरुडा–८ बसबिटी जिंगडीस्थित नेपाल पुलिस स्कुलमा कार्यरत एक शिक्षकलाई स्थायी गर्न छ लाख र...
पहिलोचोटि नाम सुनिएको किसानको मोर्चाले रौतहट सदरमुकाम गौरमा ट्र्याक्टर प्रदर्शन गरेका छन्। आइटी आर्मीसित सम्बन्धित किसान मोर्चाको आह्वानमा सयौं ट्र्याक्टरले रौतहटको गरुडादेखि सदरमुकाम गौरसम्म २२ किलोम...
वि.सं. २००९ मा रौतहटबाट ऐतिहासिक किसान आन्दोलनको सुरुआत भएको थियो। तत्कालीन नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल किसान संघले रौतहटमा सुरु गरेको किसान आन्दोलन सर्लाहीदेखि पर्सासम्म फैलिएको थियो।
रौतहटको दुर्गा भगवती गाउँपालिकाको मत्सरी गाउँका सरोजानन्द झाको घरमा नवजात शिशुको टाउकोमा पेस्तोल राखेर डाँकाहरुको एक समूहले लाखौं मूल्य बराबरको धनमाल लुटपाट गरेको छ