मदन ठाकुर मदन ठाकुर
आगलागीबाट विद्यालयमा लाखौँको क्षति
समाज
Clock ०८ फागुन २०७८ | १ मिनेट पाठ
आगलागीबाट विद्यालयमा लाखौँको क्षति
सर्लाहीको बरबरिया गाउँपालिका ४ धनगढामा रहेको श्री पञ्चायतआदर्श माध्यमिक विद्यालयमा विद्युत सर्ट भई आगो लागेको प्रहरीको भनाइ छ।
Whatsapp
मतदानका लागि आतुर बन्दै स्थानीयतहका मतदाता
राजनीति
Clock ०७ फागुन २०७८ | ३ मिनेट पाठ
मतदानका लागि आतुर बन्दै स्थानीयतहका मतदाता
स्थानीयतहको निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाताहरुमा विस्तारै कसलाई मतदान गर्ने भन्ने छलफल हुन थालेको छ।
Whatsapp
दश किलो गाँजासहित सर्लाहीमा एक युवक पक्राउ
समाज
Clock ०३ फागुन २०७८ | १ मिनेट पाठ
दश किलो गाँजासहित सर्लाहीमा एक युवक पक्राउ
सर्लाहीको विष्णु गाउँपालिका २ स्थित नदिया पकडी जाने बाटोमा नेपालबाट भारततिर मोटरसाइकलमा गइरहेका युवकबाट दश किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
Whatsapp
पालिका चुनाव नजिकिँदै जाँदा बढ्दैछ काठको तस्करी
समाज
Clock ०१ फागुन २०७८ | २ मिनेट पाठ
पालिका चुनाव नजिकिँदै जाँदा बढ्दैछ काठको तस्करी
साराको ध्यान पालिका चुनाव र एमसिसितिर तानिँदा रौतहट र सर्लाहीका काठ तस्करहरु बनमा सक्रिय भएका छन्।
Whatsapp
मौलापुर मधानी महोत्सवलाई भव्य र सभ्य बनाउने तयारी
समाज
Clock २९ माघ २०७८ | २ मिनेट पाठ
मौलापुर मधानी महोत्सवलाई भव्य र सभ्य बनाउने तयारी
रौतहटको मौलापुरमा फागुन १७ महाशिवरात्रीको अवसरमा आयोजना हुने तेस्रो मधानी महोत्सवलाई भव्य बनाउने तयारी नगरपालिकाले गरेको छ।
Whatsapp
फरार अपराधी सर्लाही प्रहरीद्वारा पक्राउ
समाज
Clock २८ माघ २०७८ | १ मिनेट पाठ
फरार अपराधी सर्लाही प्रहरीद्वारा पक्राउ
२०७४ पुस ९ मा सर्लाही जिल्ला अदालतले गरेको फैसलाअनुसार बुधन चोरी मुद्दामा सजाय पाएका थिए। एक महिना कैद र ६० हजार रुपैया जरिवाना भएका बुधन मुद्दाको फैसला भएदेखि नै फरार रहेका थिए।
Whatsapp
पानी उद्योगमा आगलागी हुँदा २३ लाख बढीको क्षति
अर्थ
Clock २८ माघ २०७८ | १ मिनेट पाठ
पानी उद्योगमा आगलागी हुँदा २३ लाख बढीको क्षति
सर्लाहीको हरिपुर नगरपालिका ९ पिडारीमा रहेको पानी उद्योगमा विद्युतको तार सर्ट भई आगो लागेको प्रहरीको भनाइ छ।
Whatsapp
वन बिरालो मारेको अभियोगमा पाँच युवक पक्राउ
समाज
Clock २७ माघ २०७८ | १ मिनेट पाठ
वन बिरालो मारेको अभियोगमा पाँच युवक पक्राउ
रौतहटको गुजरा नगरपालिका जंगलसहिया नजिकबाट ७ वटा ढाडे (वन) बिरालो मारेको अभियोगमा प्रहरीले पाँच युवकलाई पक्राउ गरेको हो।
Whatsapp
जग्गा दाता दम्पत्तिको विद्यालयमा सालिक अनावरण
समाज
Clock २७ माघ २०७८ | १ मिनेट पाठ
जग्गा दाता दम्पत्तिको विद्यालयमा सालिक अनावरण
सर्लाहीको हरिवन नगरपालिका–४ सासापुरमा सञ्चालित श्रीमती माइरानी मिक्चन माध्यमिक विद्यालयलाई जमिन उपलब्ध गराउने मिक्चन दम्पत्तिको सालिक अनावरण गरिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस