कृष्ण किसी कृष्ण किसी
ख्वप अस्पतालमा सिटी स्क्यान सेवा सुरु
स्वास्थ्य
Clock ०१ माघ २०८२ | ३ मिनेट पाठ
ख्वप अस्पतालमा सिटी स्क्यान सेवा सुरु
बागमती प्रदेश सरकारको पाँच करोड अनुदान र भक्तपुर नगरपालिकाको करिब ६ करोड बजेटमा सिटी स्क्यान सेवा सुरु गरिएको उनले बताए ।
Whatsapp
भक्तपुर कांग्रेस पनि दुई खेममा : विशेष महाधिवेशनमा सहभागी हुन आह्वान
राजनीति
Clock २५ पौष २०८२ | ३ मिनेट पाठ
भक्तपुर कांग्रेस पनि दुई खेममा : विशेष महाधिवेशनमा सहभागी हुन आह्वान
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू एकजुट भई विशेष महाधिवेशनको माग गरेपछि पार्टीका जिल्ला तहका संरचनाहरू खुलेरै यस पक्षमा उभिन थालेका छन्।
Whatsapp
गुणस्तरीय स्वास्थ्य सेवा लिन २० मिनेट हिँडे पुग्ने
स्वास्थ्य
Clock २४ पौष २०८२ | ३ मिनेट पाठ
गुणस्तरीय स्वास्थ्य सेवा लिन २० मिनेट हिँडे पुग्ने
भक्तपुर नगरपालिका क्षेत्रमा बढीमा २० मिनेटको हिडाइमै गुणस्तरीय स्वास्थ्य सेवा रहेको जनाइएको छ ।
Whatsapp
क्रसर उद्योगकै कारण रोशीमा बाढी–पहिरोको कहर
समाज
Clock २० पौष २०८२ | ३ मिनेट पाठ
क्रसर उद्योगकै कारण रोशीमा बाढी–पहिरोको कहर
गाउँमा क्रसर उद्योग सञ्चालन सुरु भएदेखि नै स्थानीयले आपत्ति जनाउँदै आएका भए पनि त्यो विरोध ‘हात्तीको मुखमा जिरा’ सावित भएको उनीहरूको गुनासो छ।
Whatsapp
खोला मापदण्डलाई थप २० मिटर बढाइए उपत्यकाभित्र मात्र ८४ हजारभन्दा बढी घरधुरी प्रभावित हुने
समाज
Clock १५ पौष २०८२ | ३ मिनेट पाठ
खोला मापदण्डलाई थप २० मिटर बढाइए उपत्यकाभित्र मात्र ८४ हजारभन्दा बढी घरधुरी प्रभ...
पीडितहरुले गरेको पत्रकार सम्मेलनमा मौलिक हकमा अंकुश लगाउने सम्पूर्ण मापदण्ड खारेज गर, खोला मामदण्ड खारेज गर भन्ने आफूहरुको माग रहेको बताइयो ।
Whatsapp
फरक क्षमताकी प्रिताको कविता संग्रह विमोचन
कला/साहित्य
Clock १२ पौष २०८२ | १ मिनेट पाठ
फरक क्षमताकी प्रिताको कविता संग्रह विमोचन
फरक क्षमताकी कवि प्रिता बल्लको एकालाप ऋतुहरू शीर्षकको कवितासंग्रह शनिबार भक्तपुरमा विमोचन भएको छ ।
Whatsapp
व्यवसायिक खेतीमा रमाएका किसान
समाज
Clock १२ पौष २०८२ | ३ मिनेट पाठ
व्यवसायिक खेतीमा रमाएका किसान
चाँगुनारायण नगरपालिका वडा नं ४ चाँगुनारायणको २५ रोपनीमा सामूहिक खेती गरेको पाइएको हो ।
Whatsapp
‘पानी बाजे’लाई सम्मान
समाज
Clock ११ पौष २०८२ | ३ मिनेट पाठ
‘पानी बाजे’लाई सम्मान
भक्तपुर नगरपालिका वडा नं १० देकोचास्थित जेन्युइन सेकेण्डरी स्कुलको ३० औं वार्षिकोत्सवको अवसरमा शुक्रबार उनलाई यो सम्मान गरिएको हो ।
Whatsapp
इँटा उत्पादनमा नयाँ प्रविधि
समाज
Clock १० पौष २०८२ | ३ मिनेट पाठ
इँटा उत्पादनमा नयाँ प्रविधि
समयको धुलोले ढाकिएका भवन, भत्किँदै गएका चिम्नी र सुनसान परिसरले यहाँ कुनै समय आधुनिक प्रविधिबाट इँटा उत्पादन हुने उद्योग सञ्चालनमा थियो भन्ने कुरा इतिहास वन्दै गएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस