कृष्ण किसी कृष्ण किसी
पहिलो पटक महिलाले ताने विस्काको रथ
धर्म/संस्कृति
Clock ०३ वैशाख २०८३ | २ मिनेट पाठ
पहिलो पटक महिलाले ताने विस्काको रथ
भक्तपुरको ऐतिहासिक विस्का जात्रामा पहिलो पटक महिलाले रथ तानेर नयाँ इतिहास रचेका छन्।
Whatsapp
सुजन बाग श्रेष्ठले छेडाए चौथो पटक जिब्रो
धर्म/संस्कृति
Clock ०२ वैशाख २०८३ | २ मिनेट पाठ
सुजन बाग श्रेष्ठले छेडाए चौथो पटक जिब्रो
भक्तपुरको मध्यपुर थिमि बोदेमा बुधबार स्थानीय सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडाएका छन्।
Whatsapp
ढलियो विस्का जात्राको ल्योसिंद्य
धर्म/संस्कृति
Clock ०१ वैशाख २०८३ | २ मिनेट पाठ
ढलियो विस्का जात्राको ल्योसिंद्य
चारैतिर डोरी राखेर आ–आफ्नोतिर ढाल्ने प्रयासस्वरूप तानातान हुन्छ। पाँच–सात मिनेटको तानातानपछि लिंगो पश्चिमतिर ढलेको थियो।
Whatsapp
ठडियो बिस्का जात्राको ल्योसिंद्य
धर्म/संस्कृति
Clock ३० चैत्र २०८२ | १ मिनेट पाठ
ठडियो बिस्का जात्राको ल्योसिंद्य
भक्तपुरको बिस्का जात्राको क्रममा सोमबार राति ल्योसिंद्य (लिंगो) उठाउन सफल भएको छ ।
Whatsapp
विस्का जात्राः सोमबार ५५ हात लामो लिङ्गो उभ्याइने
धर्म/संस्कृति
Clock २९ चैत्र २०८२ | २ मिनेट पाठ
विस्का जात्राः सोमबार ५५ हात लामो लिङ्गो उभ्याइने
भक्तपुरको विस्का जात्राको क्रममा सोमबार साँंझ ५५ हात लामो ल्योसिंद्य (लिङ्गो) उभ्याइँदैछ । यो आठ रात नौ दिन लामो भक्तपुरको विस्का जात्राको प्रमुख आकर्षण हो ।
Whatsapp
भक्तपुरको विस्का जात्राः जुत्ता लगाएर रथमा चढ्न नपाइने
धर्म/संस्कृति
Clock २४ चैत्र २०८२ | ३ मिनेट पाठ
भक्तपुरको विस्का जात्राः जुत्ता लगाएर रथमा चढ्न नपाइने
न्यातापोल (पाँंचतल्ले) मन्दिर परिसरमा राखेर बनाइएको रथलाई डोरीको सहायताले तानेर जात्रा सुरु हुने गर्दछ ।
Whatsapp
गन्तव्य मध्यपुर-२०८२ सुरु
अर्थ
Clock २३ चैत्र २०८२ | २ मिनेट पाठ
गन्तव्य मध्यपुर-२०८२ सुरु
प्रत्येक वर्ष मध्यपुर थिमिमा नयाँ वर्षमा हुने बिस्का जात्रा–२०८२ लाई लक्षित गर्दै विभिन्न सांस्कृतिक, आर्थिक तथा पर्यटन प्रवर्द्धन कार्यक्रमहरूका साथ गन्तव्य मध्यपुरको शुभारम्भ गरिएको हो ।
Whatsapp
मालपोत प्रवेशमा रोक लगाएको भन्दै लेखापढी व्यवसायी आन्दोलित
समाज
Clock २२ चैत्र २०८२ | २ मिनेट पाठ
मालपोत प्रवेशमा रोक लगाएको भन्दै लेखापढी व्यवसायी आन्दोलित
कार्यालय प्रवेशमा रोक लगाइएको भन्दै भक्तपुर मालपोतका लेखापढी व्यवसायीहरू आन्दोलित भएका छन्।
Whatsapp
वैशाख २ देखि देशैभर राष्ट्रिय आर्थिक गणना
समाज
Clock १७ चैत्र २०८२ | २ मिनेट पाठ
वैशाख २ देखि देशैभर राष्ट्रिय आर्थिक गणना
सरकारले आगामी वैशाख २ गतेदेखि देशैभरबाट एकै पटक दोस्रो राष्ट्रिय आर्थिक गाणना सुरु गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस