गण्डकी प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ हालका लागि कोरोना संक्रमणमुक्त भएका छन्। दुबै जिल्लामा रहेका एक/एक जना संक्रमित निको भएका छन् । मनाङमा कपिलवस्तुबाट गएका एकजना कर्मचारी र मुस्ताङमा काठ...
अरु प्रदेशको तुलनामा गण्डकी प्रदेशमा कोराना भाईरस संक्रमणको गति सुरुवातताका केही कमजोर थियो । चैतको पहिलोसाता बागलुङमा दुईजनामा संक्रमण देखिएपनि जेठको मध्यसम्म प्रदेशभित्र संक्रमित निकै नै कम संख्यामा...
कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउले सार्वजनिक सवारी नचलेको तीन महिना पुगेको छ । दैनिक हजारौं यात्रु बोकेर विभिन्न गन्तव्यसम्म गुड्दै आएका ती सवारी कोरोनाको मारमा परेर कामविहीन भएर थन्किएका छन्...
२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सहित सरकारले सन् २०२० मा ‘नेपाल भ्रमण वर्ष’ मनाउने निर्णय तीनवर्ष अघि गरेको थियो । वर्षमा मुस्किलले १० लाख विदेशी पर्यटक भित्रिरहेको बेला सरकारले दोब्बर संख्याम...
हिमालपारीको जिल्ला मनाङमा पहिलोपटक एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बढी संक्रमण रहेको जिल्ला कपिलबस्तुबाट गएका ती कर्मचारीमा मनाङ पुगेपछि कोरोना पुष्टि भएको हो । ती कर्मचारीसहित गण्डकी...
कोरोनाको संक्रमण बढ्दै जाँदा यहाँको प्रयोगशालामा परीक्षणका लागि ल्याइएको स्वाबको ‘स्याम्पल’ को थुप्रो लागेको छ । गण्डकी प्रदेशमा अहिलेसम्म पोखरामा मात्र प्रयोगशाला छ ।
चारतारे सरहको सुविधायुक्त होटल बाराहीले कोरोना भाईरस संक्रमणको त्रासले विदेशबाट फर्केका नेपालीका लागि क्वारेन्टिन बनाउने गरि ५० कोठा (एकसय बेड) छुट्याएको छ । बाराहीले कोठामा एक्लै बस्नेका लागि प्रतिरा...
मिर्गौलाका दीर्घरोगी, अरु रोग पनि थिए उनलाई । यसै पनि शारीरिक अवस्था नाजुक हुँदै गएको थियो । त्यसैमाथि कोरोना देखिएपछि परिवारले उनको आश मारिसकेका थिए । नभन्दै भयो त्यस्तै । उनले आइतबार राति सधैंका लाग...
अन्य प्रदेशमा कोरोना भाईरसको संक्रमण तीव्र रुपमा फैलिँदै गर्दा गण्डकी प्रदेशको संक्रमण गति भने निकै नै सुस्त थियो । त्यसमा पनि प्रदेश राजधानी कास्कीको पोखरामा त झनै शुन्य नै थियो ।