कोरोनाको दोश्रो लहर फैलिन थाल्दै गर्दा वैशाख पहिलोसाता गाउँगाउँमा विवाह, ब्रतबन्ध, भोजभतेर, पुजाआजा निकै नै चलेका थिए । सरकारले भीडभाड र जमघट तथा भोजभतेर नगर्न निर्देशन दिदाँदिँदै पनि गाउँमा बढि अटेर...
गण्डकी प्रदेशमा थप १४ जना कोरोना संक्रमितको ज्यान गएको छ । गण्डकीका विभिन्न जिल्लाका अस्पतालमा उपचारका क्रममा ती संक्रमितको मृत्यु भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको छ ।
सहरका ठुला अस्पतालमा गए मात्र राम्रो उपचार हुन्छ भन्ने मानसिकता स्थानीयमा छ । त्यो हुनुको कारण स्थानीय तहमा सबै सुविधा नहुँदा गाउँलेले नै नपत्याएका हुन् ।
गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमितको ज्यान गएको छ । गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०४ पुगेको प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको छ ।
ग्रामिण भेगमा कोरोना संक्रमण ह्वात्तै बढ्नुमा चारवटा कारण मुख्य हुन् । ती हुन, धार्मिक तथा वैवाहिक कार्यक्रमको निरन्तरता, एकाघरका भेला भएर समय कटाउने निहुँमा खेलिने जुवातास, सबैतिर खुलमखुला मदिरा बिक्...
पर्यटकीय ‘सिजन’ होस वा ‘अफसिजन’ लेकसाइड धेरैजसो समय राती अबेरसम्म जागै रहन्थ्यो । बिहानीपखको केही घण्टा बाहेक लेकसाइडले मध्यरातसम्म आफुलाई सुस्ताउन दिदैनथ्यो । तर, जब कोरोना भाइरस संक्रमण सुरु भयो, अह...
कोरोना भाइरस संक्रमणले पछिल्लो दुइ दिनमा गण्डकी प्रदेशमा थप १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सातजना पुरुष र पाँचजना महिला रहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको छ ।
गण्डकी प्रदेशमा थप आठजना कोरोना संक्रमितको ज्यान गएको छ । आइतबार दिउँसो १ बजेदेखि सोमबार बिहान ८ बजे (१९ घण्टामा) आठजना संक्रमितको ज्यान गएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको छ ।
कोरोना भाइरस संक्रमणको दोश्रो लहरले सबैतिर हायलकायल पारिरहेको छ । अस्पतालमा गम्भिर प्रकृतिका बिरामीको भीड छ । राजधानी सहितका कतिपय सहरमा त बिरामीले उपचार नपाएरै ज्यान फालिरहेका छन् । उपचार खोज्दै बिरा...