मनाङको चामेमा मर्स्याङदी नदीको वहाव रोकिँदा त्यस क्षेत्रमा जोखिम बढाएको छ । माथिबाट आएका घट्टे खोलाले मर्स्याङदीको वहावमा अवरोध सिर्जना गर्दा जोखिम बढाएको स्थानीय प्रशासनले बताएको छ ।
मनाङका ९० प्रतिशत घर मस्र्याङदी किनारमा छन । मनाङमा १४५० हाराहारीमा घरधुरी रहेका छन । अन्यत्र अग्ला भीरपाखा भएकोले पनि समथर ठाउँको खोजीमा पुर्खाहरु नै खोला किनारमा बस्दै आएका थिए । अहिले पनि जहाँपायो...
‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ। हो, हिमालपारिको जिल्ला मनाङका बासिन्दाले मर्स्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन्। सधैंजसो काठे र झोलुंगे पुलबाट...
‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ । हो, हिमालपारिको जिल्ला मनाङका बासिन्दाले मस्र्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन्, सधैंजसो काठे र झोलुंगेपुलबाट...
चारदिनसम्मको लगातारको भारी वर्षाले बाढीपहिरो निम्त्याउँदा मनाङको उच्च हिमाली भेगमा पुगेका ७५ जना गाउँले अलपत्र परेका छन् । यार्सागुम्बु संकलनका लागि गएका उनीहरुलाई हेलिकप्टरले उद्धार गर्ने प्रयास गरेप...
भीषण वर्षापछिको बाढीले क्षतविक्षत पुर्याएको मनाङमा चारदिनपछि बल्ल राहत सहितको टिम पुग्न सफल भएको छ । बुधबार नै सेनाको हेलिकोप्टरमा उद्धार र राहत टिम मनाङ जाने भनिएपनि मौसम खराबीले हेलिकप्टर जान सकेको...
भारी वर्षापछिको बाढीले मनाङमा व्यापक क्षति पुर्याएको छ। मर्स्याङ्दी खोला नजिकका होटल, घर, प्रहरी चौकी, बैंक तथा वित्तीय संस्थाका कार्यालय र गाउँपालिकाको वडा कार्यालय बगेका छन्। मौसम खराब हुँदा उद्धार...
भारी वर्षापछिको बाढीले मर्स्याङदी नदीमा वहाव बढ्दा मनाङमा व्यापक क्षति पु¥याएको छ । खोला किनारका होटल, घर, प्रहरी चौकी र गाउँपालिकाको वडा कार्यालय समेत बगेका छन् ।