प्रहरी प्रधान कार्यालयका अनुसार २०७७ वैशाखयता २ हजार ७ सयभन्दा बढी आत्महत्यासम्बन्धी घटना भएका छन्। तीमध्ये सबैभन्दा बढी आत्महत्या लकडाउनको समयमा भएको नेपाल प्रहरीले जनाएको छ। त्यस्तै २०७७ साउनयता कर्...
प्रधानमन्त्री केपी शर्मा ओलील छिट्टै उद्घाटन गर्ने लक्ष्यसहित ठेकेदार कम्पनीलाई ११ गतेभित्र धरहराको काम सक्न निर्देशन दिएसँगै हाल धरहरा निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ। तर धरहराको बाहिरी सौन्दर्...
नयाँ वर्षको दिन सुदूरपश्चिम क्षेत्रमा आफूभन्दा ठूलाबडालाई सिस्नुपानीले छ्याप्ने चलन छ। यो चलन विशु पर्व अर्थात् वैशाख १ गतेको दिन मनाइन्छ। सिस्नुले हानेपछि शरीरमा रहेको विष (रोग) हराउँछ भन्ने मान्यता...
सडक सञ्जाल गाउँगाउँ पुगेपछि ललितपुरको झन्डै ५० प्रतिशत भूभागका मानिसले सहरसँग नजिक भएको अनुभूति गर्न पाएका छन्। कान्तिलोक पथ सडकखण्ड निर्माण कार्यपछि दक्षिण ललितपुरको दुर्गम मानिने ठुलादुर्लुङ पनि विक...
बागमती प्रदेश प्रहरी कार्यालयले गोप्य अनुसन्धानमा खटिने प्रहरी कर्मचारीको पहिचान खुल्नेगरी पोसाक तोकेपछि अनुसन्धानमा बाधा पुग्ने देखिएको छ। अनुसन्धानमा खटिने प्रहरीको हुलिया खुलाउन नहुने सुरक्षा निकाय...
मेलम्चीको पानी ल्याएर काठमाडौंका बासिन्दालाई खुवाउने तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको योजना २१ वर्षपछि बल्ल पूरा भएको छ। महांकालस्थित पानी ट्यांकीबाट चाबहिल र महांकाल क्षेत्रमा आइतबार मेलम...
कोरोना संक्रमण बढ्ने सम्भावना देखिएपछि उपत्यकाका तीनवटै प्रजिअबीच पूर्वतयारीको सम्बन्धमा बुधबार र बिहिबार छलफल भएको थियो। छलफलका क्रममा तत्काल लकडाउन नगर्ने निर्णय भएको छ। उपत्यकामा संक्रमण बढे थप कडा...
एकातर्फ महामारीको त्रास अर्कोतर्फ सार्वजनिक सवारीसाधनभित्र खुटासमेत राख्न नमिल्ने गरी भिडभाड। करिब १ वर्षदेखि सर्वसाधारणले यही नियति भोग्दै आइरहेका छन्। त्यसबाट केही राहत महसुस गराउने अवसर बनिरहेको छ...
चारैतिरबाट अतिक्रमणको चपेटामा परी साँघुरिएको खुला मञ्चलाई संरक्षण गर्ने दीर्घकालीन योजना अझै बन्न सकेको छैन। काठमाडौंको मुटुमै अवस्थित खुला मञ्च संरक्षण गर्ने विषयमा अभियन्ताहरूले काठमाडौं महानगरपालिक...