अनन्तराज लुइँटेल अनन्तराज लुइँटेल
संवैधानिक सवालको समीक्षा
विचार
Clock ०९ असार २०७८ | ९ मिनेट पाठ
संवैधानिक सवालको समीक्षा
सरकार गठनको विकल्प समाप्त नभइकन प्रतिनिधिसभा विघटन गर्न नपाइने व्याख्याले नै परम्परागत संसदीय व्यवस्थाअन्तर्गत मानिँदै आएको विघटनको आधा भन्दा बढी अधिकार प्रधानमन्त्रीबाट कटौती भइसकेको छ।
Whatsapp
कसरी यस्तो हालतमा पुग्यो न्यायालय
राजनीति
Clock १९ जेष्ठ २०७८ | ६ मिनेट पाठ
कसरी यस्तो हालतमा पुग्यो न्यायालय
एक न्यायाधीशले अर्काेलाई नगन्ने र नटेर्ने अवस्थामा न्यायालय पुग्नु र न्यायाधीशका विषयमा टीकाटिप्पणी हुने अवस्था आउनु चिन्ताको विषय हो।
Whatsapp
वैकल्पिक सुनुवाइको व्यवस्था
विचार
Clock २२ वैशाख २०७८ | ९ मिनेट पाठ
वैकल्पिक सुनुवाइको व्यवस्था
महामारीका कारण यसै पनि जनता पीडामा भएको अवस्थामा मौलिक अधिकारको अभिभावक अदालतका सबै सेवा ठप्प पारेर ढोका बन्द गर्नु उचित हुँदैन।
Whatsapp
तारिखपछि तारिख...
विचार
Clock १६ चैत्र २०७७ | ८ मिनेट पाठ
तारिखपछि तारिख...
निम्छरा, निमुखा र सामान्य वर्गका लागि दुर्गाप्रसाद जुनरूपमा सार्वजनिक भएका छन्, उनीमाथि भएको अन्यायको क्षतिपूर्ति र भरण कुनै पनि अवस्थामा हुनै सक्दैन।
Whatsapp
न्यायिक सत्ता हत्याउन कार्यकारी कसरत
राजनीति
Clock ०८ चैत्र २०७७ | ७ मिनेट पाठ
न्यायिक सत्ता हत्याउन कार्यकारी कसरत
प्रतिनिधिसभा विघटनको फैसलाअघि नै महान्यायाधिवक्ता पदबाट अग्नि खरेलको राजीनामाको चर्चा चल्नु र फैसला भएको एक महिनाभित्रै राजीनामा आउनुलाई संयोग मात्रै मान्न सकिँदैन । एमालेभित्र देखिएको आन्तरिक संघर्ष...
Whatsapp
दुई फैसलापछिको भविष्य
विचार
Clock ०१ चैत्र २०७७ | ९ मिनेट पाठ
दुई फैसलापछिको भविष्य
नेपालको संवैधानिक र राजनीतिक क्षेत्रमा सर्वाेच्च अदालतबाट दुईसाताभित्र जारी भएका दुईवटा महत्वपूर्ण फैसलाले गहन महत्व बोकेका छन् ।
Whatsapp
फैसला गर्न ढिलो भएन श्रीमान् ?
राजनीति
Clock ०२ फागुन २०७७ | ६ मिनेट पाठ
फैसला गर्न ढिलो भएन श्रीमान् ?
दुई वर्षअघि श्रीलंकामा संसद् विघटनको मुद्दामा त्यहाँको सर्वाेच्च अदालतले ३४ दिनमै फैैसला जारी गरेको थियो। २०१८ नोभेम्बर ९ मा संसद् विघटन गरिएकोमा त्यहाँको सर्वाेच्च अदालतले शीघ्र सुनुवाइ गरी डिसेम्बर...
Whatsapp
आदरार्थी शब्दप्रतिको तटस्थता
विचार
Clock १३ माघ २०७७ | ८ मिनेट पाठ
आदरार्थी शब्दप्रतिको तटस्थता
आदरार्थी निरपेक्षताको अर्थ आदर नगर्नु भन्ने होइन, आदर/अनादरबारे कानुन तटस्थ रहनु हो भनिएको छ ।
Whatsapp
न्यायालयसँग बाँकी विकल्प
राजनीति
Clock २४ पौष २०७७ | ९ मिनेट पाठ
न्यायालयसँग बाँकी विकल्प
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दा सुनुवाइबाट बिदा लिएका छन्। पछिल्ला दिनमा सर्वाेच्च अदालतमा दायर...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस