आमाको मुख र नाकबाट फिज निस्किरहेको अवस्थामा प्रहरी घटनास्थल पुगेको थियो। तर तत्काल अस्पताल नलगिएको र कम्बल ओढाएर भोलिपल्ट अनुसन्धान गर्ने भन्दै प्रहरी फर्किएको उनले आरोप लगाए।
बालकलाई ठक्कर दिने २६ वर्षीय चालक सागर चौधरी र मोटरसाइकलको पछाडि बसेका गुटराम डगौरा थारू पक्राउ परेका छन्। चालकसँग लाइसेन्ससमेत नभएको प्रहरीले जानकारी दिएको छ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै धनगढीमा २४ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति जटिल बनेपछि उनलाई सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना...