सुदूरपश्चिम प्रदेश सभा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकवाट तारालामा तामाङलाई पदमुक्त गरिएको छ । उनलाई पदमुक्त गरि लालबहादुर खड्कालाई प्रमुख सचेतकमा नियुक्त गरिएको छ ।
नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका तीन मन्त्रिलाई फिर्ता हुन लिखित निर्देशन दिएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले आन्तरिक मा...
सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । काठमाण्डौको निदान अस्पतालमा उपचारका क्रममा रहेका मल्लको कोरानाको संक्रमणले बिहिवार बिहान २ बजेतिर निधन भएको उनका पुर्व स्वकिय सचिव...
नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदिय दलको बैठक धनगढीमा सुरु भएको छ। एमाले पार्टीले प्रदेश सरकारको समर्थन फिर्ता लिएपछि प्रदेश सरकारका बारेमा छलफल गर्न संसदिय दलको बैठक बसेको बताइएको छ। माओवादी केन्...
वन तथा वातावरण मन्त्री प्रेम आलेले सेती प्रादेशिक अस्पताललाई मंगलबार ५० वटा अक्सिजन सिलिण्डर प्रदान गरेका छन् । कोराेनाको दोश्रो लहरको नयाँ भेरियन्टको संक्रमणले जटिल प्रकृतिका संक्रमितको चाप बढेर अक्स...
दोश्रो लहरको कोराेनाको नयाँ भेरियन्टको संक्रमणले बालबालिका पनि बढी संक्रमित भएका छन् । ४ वर्षमुनिका १ सय २५ बालबालिका संक्रमित भएका छन् । यसैगरि ५ वर्षदेखि ९ वर्षका २ सय ६ र १० देखि १४ वर्षका ३ सय ४५...
सुदूरपश्चिममा वैशाखको सुरुवातसँगै देखापरेको कोराेनाको दोस्रो लहरको नयाँ भेरियन्टको संक्रमणले दुई सातामै विकराल रूप लियो। संक्रमण तीव्र रूपमा फैलिएसँगै जटिल प्रकृितका संक्रमित र मृत्यु हुनेको संख्या बढ...