दिलबहादुर छत्याल दिलबहादुर छत्याल
धनगढीमा मतगणना सुरु
राजनीति
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
धनगढीमा मतगणना सुरु
धनगढी उपमहानगपालिकामा मतगणना सुरु भएको छ। मतगणनाको नतिजा आउन बाँकी छ।
Whatsapp
सुदूरपश्चिमका विभिन्न पालिकामा मतगणना शुरु
राजनीति
Clock ३१ वैशाख २०७९ | २ मिनेट पाठ
सुदूरपश्चिमका विभिन्न पालिकामा मतगणना शुरु
सुदूरपश्चिम प्रदेशका विभिन्न पालिकामा मतगणना सुरु भएको छ। केही पालिकामा रातिदेखि शुरु भएको हो भने केही पालिकामा बिहानदेखि मतगणना सुरु गरिएको छ।
Whatsapp
प्रधानमन्त्रीले डडेल्धुराबाट गरे मतदान
राजनीति
Clock ३० वैशाख २०७९ | १ मिनेट पाठ
प्रधानमन्त्रीले डडेल्धुराबाट गरे मतदान
प्रधानमन्त्री शेर बहादुर देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका असिग्राम माबी रुवाखोला 'ख' मतदान केन्द्रबाट मतदान गरेका छन्।
Whatsapp
वडाध्यक्षको परिवारमाथी खुकुरी प्रहार, ४ जना घाइते
समाज
Clock २९ वैशाख २०७९ | २ मिनेट पाठ
वडाध्यक्षको परिवारमाथी खुकुरी प्रहार, ४ जना घाइते
गोदावरी नगरपालिका वडा न ६ वडा अध्यक्षका उम्मेदवार जग्गु राम चौधरीको घरमा बुधबार राति एक समूहले खुकुरी प्रहार गरेको छ। उक्त प्रहारबाट उनका भाइसहित परिवारका ४ जना घाइते भएका छन्।
Whatsapp
एमालेले जिते स्थानीय तह भंग हुन सक्छः देउवा
एमालेले जिते स्थानीय तह भंग हुन सक्छः देउवा
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनले नजितेर नेकपा एमालेले जितेमा स्थानीय तह समेत भंग गर्न सक्ने बताएका छन्।
Whatsapp
धनगढी उपमहानगर त्रिपक्षिय भिडन्त
राजनीति
Clock २४ वैशाख २०७९ | ३ मिनेट पाठ
धनगढी उपमहानगर त्रिपक्षिय भिडन्त
सुदूरपश्चिमको एक मात्र धनगढी उपमहानगरपालिकामा मेयर र उपमेयरमा कस्ले बाजी मार्ला? प्रदेशको अस्थाई राजधानी रहेको यस प्रदेशको व्यापारिक, शैक्षिक र औद्योगिक केन्द्र समेत रहेको धनगढी उपमहानगरको चुनावलाई सब...
Whatsapp
कैलाली पुगेर ओलीले भनेः बिना कारण मुद्दा लगाएर रेशम चौधरीलाई जेलमा राखिएको छ
राजनीति
Clock २२ वैशाख २०७९ | २ मिनेट पाठ
कैलाली पुगेर ओलीले भनेः बिना कारण मुद्दा लगाएर रेशम चौधरीलाई जेलमा राखिएको छ
अध्यक्ष ओलीले भने, ‘मलाई थाहा छ रेशम चौधरी जेलमा छन्। कैयौं हजार मान्छे मारेकाे मान्छे जेलमा हुनु परेन, यहाँ हुँदै नभएको गल्तिमा मान्छेलाई मुद्दा लगाएर जेलमा राखेका छन्।
Whatsapp
धनगढी उपमहानगरः भ्रष्टाचार रोक्ने उम्मेदवारको मुख्य अजेन्डा
राजनीति
Clock २० वैशाख २०७९ | ४ मिनेट पाठ
धनगढी उपमहानगरः भ्रष्टाचार रोक्ने उम्मेदवारको मुख्य अजेन्डा
मतदानको मिति नजिकिदै गर्दा सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा चुनावी सरगर्मी बढेको छ। उम्मेदवारहरू आफ्ना अजेन्डासहित मतदाताको मन जित्न घरदैलो तथा बिभिन्न गाउँ टोलमा चुनावी कार्यक्रम गरिरहेक...
Whatsapp
कांग्रेस नेता भण्डारी उपमेयरमा स्वतन्त्र उम्मेदवार
राजनीति
Clock १८ वैशाख २०७९ | ३ मिनेट पाठ
कांग्रेस नेता भण्डारी उपमेयरमा स्वतन्त्र उम्मेदवार
सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा उपमेयर पदमा नेपाली कांग्रेसका नेता प्रभाकर स्वतन्त्र रूपमा चुनावी मैदानमा छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस