अछाममा १७ जनाको मृत्यु हुनुका साथै ५ जना बेपत्ता भएका छन् भने कैलालीमा बाढीले १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन्। अछामको कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँडीखाँदमा इन्द्रसिंह कामीको घरमा पहिरो...
उनले भने,‘डा. केसीले लेखेर दिएअनुसार नै हामीले अहिलेसम्म पानी, नर्मल स्लाइन र रिङ्गर ल्याक्टेट मात्रै प्रयोग गरिरहेका छौँ।’ डा. केसीलाई अहिले जिउ दुख्ने, मांसपेशी दुख्ने, टाउको दुख्ने, रिंगटा लाग्ने,...
आज नियमित जाँच गर्दा रगतमा गुलुकोजको मात्र एकदम कम देखिएको चिकित्सक शेरबहादुर कमरले बताए। यसैगरी सेतो रक्त कोशिका पनि कम देखिएको छ। भने पिसाबमा किटोन देखिएको चिकित्सकले बताएका छन्।
आज नियमित जाँच गर्दा रगतमा गुलुकोजको मात्र एकदम कम देखिएको चिकित्सक शेरबहादुर कमरले बताए। यसैगरी सेतो रक्त कोशिका पनि कम देखिएको छ भने पिसाबमा किटोन देखिएको चिकित्सकले बताएका छन्।