हाम फालेका १७ मध्ये १६ जना पौडिएर नदीको पश्चिम किनारतर्फ पुग्न सफल भए। तर १६औं नम्बरमा हाम फालेका ३२ वर्षका युवा लोकेन्द्र शाही भने पौडिन सकेनन्। उनी हेर्दाहेर्दै नदीमा बेपत्ता भए। वरपरबाट डुबेको देख्...
सोमबार साँझ धनगढी विमानस्थलमा अवतरण गरेको श्री एयरलाइन्सको जहाजको चक्कामा समस्या देखिएपछि काठमाडौँ फर्कन सकेको छैन। चक्कामा देखिएको गम्भीर समस्याका कारण जहाज दुई दिन धनगढीमै रोकिएको छ।