आयात वृद्धि भए पनि इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेको कारण यो वर्ष इन्धन खरिदमा गत वर्षभन्दा करिब सात अर्ब रुपैयाँ कम रकम बिदेसिएको छ। पोहोर सोही अवधिमा आयल निगमले इन्धन खरिद गर्नका लागि इन्डि...
लक्ष्मीनारायण मठ मटिहानीका महन्त जगन्नाथ दास वैष्णवले विभिन्न मठ–मन्दिरका जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको प्रमाण छानबिनबाट पाइएपछि गुठी संस्थानले उनलाई पदबाट हटाएको हो।
आरपी ग्रुपका प्रबन्ध निर्देशक रुपेश पाण्डे लक्ष्मीपूजाको तयारीमा व्यस्त छन्। तिहारमा व्यवसायीका लागि धनकी देवी लक्ष्मीको पूजा विशेष महत्वको हुने भएकाले पाण्डेले आफ्ना सबै पसल सजाउन थालेका छन्। ‘सबै आउ...
नेपालमा स्थिर सरकार बनेपछि पहिलोपटक व्यवसाय गर्ने वातावरणमा सुधार आएको एक अध्ययनले देखाएको छ। विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ‘डुइङ बिजनेस इन्डेक्स’मा नेपालको अवस्था सुधार भएको हो।
सरकारले उच्च प्राथमिकता राखेर निर्माण अघि बढाए पनि राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमा सम्पन्न नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ती आयोजनाहरुलाई गौरव गर्न लायक बनाउन निर्देशन दिएका छन्।
मुलुकको कुल व्यापारमा आयातको हिस्सा ९२.५ प्रतिशत र निर्यात ७.२ प्रतिशत छ। निर्यात २५.८७ प्रतिशतले बढेको छ भने आयात १.२२ प्रतिशत र व्यापार घाटा ३.०५ प्रतिशतले घटेको छ।