दिलीप पौडेल दिलीप पौडेल
कृषि उत्पादन बढाउन स्थानीय तहलाई साढे ८ अर्ब
अर्थ
Clock ११ पौष २०७९ | ४ मिनेट पाठ
कृषि उत्पादन बढाउन स्थानीय तहलाई साढे ८ अर्ब
खाद्यान्न, तरकारी, फलफूल, दूध र मासुको उत्पादन बढाउन आत्मनिर्भर कृषि कार्यक्रम अन्तर्गत रकम पठाउन लागिएको हो। कृषिजन्य वस्तुको उत्पादन वृद्धि, आयात प्रतिस्थापन गरेर आत्मनिर्भर बनाउने योजनाका लागि वित्...
Whatsapp
वैदेशिक व्यापार दुई खर्ब घट्यो
अर्थ
Clock ०८ पौष २०७९ | ४ मिनेट पाठ
वैदेशिक व्यापार दुई खर्ब घट्यो
आयात घट्नु अर्थतन्त्रका लागि सकारात्मक भए पनि निर्यात घट्नुलाई भने राम्रो मानिँदैन। आयात २०.७१ प्रतिशतले घटेको छ भने निर्यात पनि ३४.६१ प्रतिशतले घटेको छ।
Whatsapp
कोरियाबाट कोरली गाई
अर्थ
Clock ०८ पौष २०७९ | ३ मिनेट पाठ
कोरियाबाट कोरली गाई
नेपालका गाई–भैंसीको दूध उत्पादन क्षमता कम भएकाले उच्च परिमाणमा दूध दिने वंशाणुगत गुण भएका गाई र प्रजनन क्षमता राम्रो भएका साँढे ल्याइएको मन्त्रालयले जनाएको छ।
Whatsapp
जिटुजीबाट पहिलो खेप मल आउँदै
अर्थ
Clock ०४ पौष २०७९ | ३ मिनेट पाठ
जिटुजीबाट पहिलो खेप मल आउँदै
सरकारले भारतसँग जिटुजी गरेपछि पहिलो खेपमा करिब ३० हजार मेट्रिक टन रासायनिक मल यसै साता आउने भएको छ।
Whatsapp
‘पोस्ता दानाको आयात खोल्न बिचौलियाको लबिङ’
अर्थ
Clock २९ मंसिर २०७९ | ३ मिनेट पाठ
‘पोस्ता दानाको आयात खोल्न बिचौलियाको लबिङ’
विदेशी मुद्राको सञ्चितिमा दबाब कायम रहेका बेला केही बिचौलियाले भारततर्फ तस्करी हुने पोस्ता दानाको आयात खोल्न तीव्र लबिङ गरेका छन्।
Whatsapp
५३ करोड भाडा बक्यौता, औद्योगिक क्षेत्रमा ताला
अर्थ
Clock २६ मंसिर २०७९ | ४ मिनेट पाठ
५३ करोड भाडा बक्यौता, औद्योगिक क्षेत्रमा ताला
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले निर्धारण गरेको भाडा महँगो भएको भन्दै भाडा नतिर्ने घोषणा गरेका उद्योगीहरूले औद्योगिक क्षेत्रमा ताला लगाएका छन्।
Whatsapp
भन्सारले रोक्यो १ अर्बका दूरसञ्चार उपकरण
अर्थ
Clock २५ मंसिर २०७९ | ४ मिनेट पाठ
भन्सारले रोक्यो १ अर्बका दूरसञ्चार उपकरण
भन्सार जाँचपासका क्रममा सर्भर, ल्यापटप र सेलफोनको मूल्य अस्वाभाविक देखिएपछि भन्सार विभागले रोकेको हो। नेपाल दूरसञ्चार प्राधिकरणले ‘ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ परियोजनाअन्तर्गत भेनराइज स...
Whatsapp
प्रतिबन्धित वस्तुको आयात फुकुवा
अर्थ
Clock २१ मंसिर २०७९ | ४ मिनेट पाठ
प्रतिबन्धित वस्तुको आयात फुकुवा
विदेशी मुद्राको सञ्चितिमा सुधार आएपछि मंगलबारको मन्त्रिपरिषद् बैठकले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।
Whatsapp
लयमा फर्किएन कफी उत्पादन
अर्थ
Clock १९ मंसिर २०७९ | ४ मिनेट पाठ
लयमा फर्किएन कफी उत्पादन
नेपालमा कफी खेतीका लागि उपयुक्त वातावरण हुँदा पनि फस्टाउन सकेको छैन। बजारमा माग र निर्यातको सम्भावना उच्च रहे पनि विगतमा जति पनि कफी फलेको छैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस