जिल्लाकै पहिलो खुला दिसामुक्त लहान नगरपालिका–११ पडरिया गाउँका बेचना सदायको चुलोनजिकै शौचालयको प्यान जडान गरियो। तर त्यसले अहिलेसम्म पूर्ण शौचालयको रूप लिइसकेको छैन। खुला दिसामुक्त जिल्ला घोषणा गर्नुअघ...
दसगजा क्षेत्र अतिक्रमणको समस्या सिरहामा पनि देखिएको छ। दसगजामा रहेको सीमास्तम्भबाट पाँचपाँच गज दायाँबायाँ मानवीय बस्ती हुनुहुँदैन। अन्तर्राष्ट्रिय कानुनअनुसार दसगजामा दुवै देशले भौतिक पूर्वाधार निर्मा...
ब्रतालुहरूले बिहीबार बिहान घर, नदी, खोला, इनार, नहर वा पोखरीमा स्नानपछि अरुवा चामलको भात, रहरको दाल र तरकारी (बर्जितबाहेक) समाविष्ट शुद्ध शाकाहारी भोजन ग्रहण गरी छठ सुरु गरेका छन्। पहिलो दिनको सो कार्...
उन्नाइस वर्षअघि श्रीमानको साथ गुम्यो। पाँच छोरी र एक छोरा हुर्काउने अभिभारा उनीमा आयो। छोरी सलमा खातुन काखमै थिइन् जब उनका पिताले यस दुनियाँबाट बिदा लिए। सलमासहित ६ जना छोराछोरीको लालनपालनको भार मुनीम...
सिरहा प्रहरीले भारततर्फ लैजान लागेको सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । २ सय ४९ ग्राम सुनसहित मधुवनी जिल्ला जयनगरका बिकास कुमार साहलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्ष शेखर कोइरालाले...
दशौं मधेस बलिदानी दिवसको अवसरमा स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत लाहान आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिले स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता विभिन्न सवारी साधनमा लाहान आउने क्र...
नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले राजनीतिक विवाद समाधानको सुत्र परिमार्जनसहित संविधान संशोधन भएको बताएका छन्। मधेसी, आदिवासीको माग समेटेर संविधानमा आवश्यक संशोधन भए मात्र संविधान कार्यानवयनक...