गैरकानुनी क्रसर उद्योगलाई कतैबाट कारबाही नभएपछि सञ्चालकहरु ‘डन’ बनेर विरोध गर्नेलाई धम्क्याउने गरेका छन्। विरोध गर्नेको ज्यानै लिन पनि उनीहरु पछि नपरेको अवस्था छ।
मधेस केन्द्रित दलको सरकार गठन भएसँगै प्रदेश २ को नाम अंकबाट अक्षरमा रूपान्तरण धेरैको अपेक्षा थियो। सहमतिमा नाम चयन हुन नसकेपछि गत भदौमै प्रदेश २ को नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता भएक...
औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न पुगेका ओमप्रकाशलाई क्रसर सञ्चालक विपिन महतोले नियन्त्रणमा लिएर ‘लिभर’ प्रहार गरी घाइते बनाई टिपरको चक्काले किचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
घरेलु तथा साना उद्योग कार्यालय धनुषामा दर्ता भएका नौवटा क्रसर उद्योगमध्ये आठवटा कानुनी हैसियतबेगर सञ्चालनमा छन्। कानुनी हैसियतबिनै सञ्चालनमा रहेका क्रसर उद्योगलाई कारबाही गर्ने अधिकार राख्ने जिल्ला प्...
धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलामा अवैध तरिकाले भइरहेको गिट्टी–बालुवा उत्खननको विरोध गर्दै आएका स्थानीय २४ वर्षीय दिलीप भनिने ओमप्रकाश महतोलाई शुक्रबार बिहान टिपरले किचेर मारिएको छ।
शल्यक्रियाका लागि डाक्टरले सहमतिपत्रमा हस्ताक्षर गरी मन्जुरी जनाउन भनेपछि त्यसै ग-यौं,’ जानकीका पिता घुरन यादवले भने। शल्यक्रियापछि सकुशल छोरा जन्मियो। केही बेरपछि नर्सहरूले बच्चालाई आइसियुमा राख्नुपर...
मधेसवादी दलको राजनीतिक केन्द्रमा मुद्दा छैनन्, सत्ता र शक्ति केन्द्रनजिक पुग्नका लागि संघर्षमात्र छ। दुवै पार्टीले सत्ता प्राप्तिका लागि पार्टीलाई माध्यम र मुद्दालाई भ-याङ बनाएका छन्।
मधेस मुद्दा उठाएर आन्दोलन गर्ने अनि नेता बनेर केन्द्रीय सत्तासँग सहमति गर्दै मुद्दा बिसाउने प्रवृत्तिले मधेसले लामो समयसम्म पनि अधिकार र पहिचान पाउन नसकेको बुद्धिजीवी बताउँछन्।