प्रदेश–२ मा कोरोना महामारी त्रास बढ्न थाले पछि महामारी नियन्त्रणको लागि प्रदेश सरकारले थप सात करोड निकासा गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले कोभिड अस्पताल निर्माण तथा हाल सञ्चालनमा...
निषेधाज्ञा जारी गरेर सप्तरीमा परीक्षण तीव्र पारिएपछि संक्रमितको संख्या बढ्दै गएको छ । आइतबार न्यायाधीश, नगरप्रहरीसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख दुनियाँलाल यादवले जान...
प्रदेश २ का विभिन्न जिल्लामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन । आठ वटै जिल्लाका ८ सय ४५ जना विस्थापित भएका छन । रौतहटको चाँदी खोलाको पुलबाट हाम फालेका चन्द्रपुर ३ गैराटार...
रातु खोलाको बाढीले बगाएर बेपत्ता महोत्तरी भंगहा नगरपालिका -६ सग्रामपुरका वीरेन्द्र कापरको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी टीकाबहादुर केसीका अनुसार कापरको शव मंगलबार राती बलवा नगरप...
भारतमा कोरोनाले भाइको मृत्यु भएपछि घर फर्केका रौतहटको परोहा नगरपालिका–७ का ३६ वर्षीय युवकको बुधबार वीरगन्जको अस्थायी कोरोना अस्पतालमा(गण्डक अस्पताल) मृत्यु भयो ।
बाढी तथा डुबानबाट भएका क्षतिको स्थलगत अनुगमन गरी पीडितलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले मन्त्रीस्तरीय विपद अनुगमन तथा व्यवस्थापन समिति गठन गरेको छ ।
प्रादेशिक प्रयोगशाला जनकपुरमा आरटि पीसीआर विधिबाट गरिँदै आएको कोरोना भाइरस(कोभिड–१९) परीक्षण मंगलबारबाट बन्द भएको छ । प्रदेश सरकार आरटि पीसीआर मेसिन थप्ने निर्णय गरिरहँदा संचालनमा रहेको प्रयोगशाला साम...