मिथिलेश यादव मिथिलेश यादव
विपन्नको दुःखमा मनकारीको साथ
समाज
Clock २७ भदौ २०७७ | २ मिनेट पाठ
विपन्नको दुःखमा मनकारीको साथ
गाउँपालिकाबाट राहत सहयोग नपाउँदा भोकभोकै बस्न बाध्य सखुवानन्कारकट्टी–४ का दुई घर सुकुम्वासीलाई शनिबार लाइन्स कल्व लहान शाखाले खाद्य सामग्री सहयोग गरेको छ।
Whatsapp
प्रदेश २ः ४८ संक्रमित थपिए,२२ डिस्चार्ज
समाज
Clock २६ भदौ २०७७ | १ मिनेट पाठ
प्रदेश २ः ४८ संक्रमित थपिए,२२ डिस्चार्ज
शुक्रबार प्रदेश २ मा ४८ जना संक्रमित थपिएका छन् भने २२ जना निको भएर घर फर्केका छन्।
Whatsapp
सप्तरीका एसपी र डिएसपीमा कोरोना पुष्टि
समाज
Clock २५ भदौ २०७७ | १ मिनेट पाठ
सप्तरीका एसपी र डिएसपीमा कोरोना पुष्टि
बिहीबार आएको पिसिआर रिपोर्टअनुसार जिल्ला प्रहरी कार्याल्य सप्तरीका प्रहरी उपरीक्षक(एसपी) र प्रहरी नायब उपरीक्षक(डिएसपी) कोरोना पोजेटिभ पाइएको छ।
Whatsapp
प्रदेश २ मा थपिए २५२ संक्रमित, सप्तरीमा २ को मृत्यु
समाज
Clock १८ भदौ २०७७ | १ मिनेट पाठ
प्रदेश २ मा थपिए २५२ संक्रमित, सप्तरीमा २ को मृत्यु
प्रदेश २ मा बिहीबार एकैदिन दुई सय ५२ नयाँ संक्रमित थपिएका छन् भने दुई जनाको संक्रमणबाट मृत्यु भएको छ।
Whatsapp
प्रदेश २ मा एकैदिन थपिए २ सय ५० संक्रमित
समाज
Clock १७ भदौ २०७७ | १ मिनेट पाठ
प्रदेश २ मा एकैदिन थपिए २ सय ५० संक्रमित
प्रदेश २ मा बुधबार एकैदिन दुई सय ५० नयाँ संक्रमित थपिएका छन्। यो सँगै यस प्रदेशमा संक्रमितको संख्या दश हजार पाँच सय ५६ पुगेको छ।
Whatsapp
प्रदेश २ः एकैदिन चार संक्रमितको मृत्यु, थपिए ८८ संक्रमित
समाज
Clock १६ भदौ २०७७ | १ मिनेट पाठ
प्रदेश २ः एकैदिन चार संक्रमितको मृत्यु, थपिए ८८ संक्रमित
प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ८८ जना नयाँ सक्रमित थपिएका छन्।
Whatsapp
प्रदेश २ मा एकैदिन ५ को मत्यु
समाज
Clock १२ भदौ २०७७ | १ मिनेट पाठ
प्रदेश २ मा एकैदिन ५ को मत्यु
प्रदेश २ मा शुक्रबार एकैदिन काेराेनाबाट ५ जनाकाे मृत्यु भएकाे छ । साथै ७९ जना संक्रमित थपिएका छन् । सबैभन्दा बढी महोत्तरीका तीन जना, बाराका एक जना र लहानका एक जनाको गरी पाँच जनाको मृत्यु भएको छ ।
Whatsapp
प्रदेश २ मा एकैदिन थपिए ८ मृतक, १२४ संक्रमित
समाज
Clock ११ भदौ २०७७ | १ मिनेट पाठ
प्रदेश २ मा एकैदिन थपिए ८ मृतक, १२४ संक्रमित
पर्सा सुपौली १ का ६८ वर्षीय पुरुष र वीरगन्ज १४ का ६२ वर्षीय पुरुष, बाराका ४२, ५९, ७० र ७५ वर्षीय पुरुष तथा सुर्वण गाउँपालिका ४ हर्दियाका २३ वर्षीया गर्भवती महिला, धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपलि...
Whatsapp
महोत्तरीका दुई कोरोना संक्रमितको मृत्यु
समाज
Clock ०९ भदौ २०७७ | १ मिनेट पाठ
महोत्तरीका दुई कोरोना संक्रमितको मृत्यु
मंगलबार महोत्तरीका दुई जना जेष्ठ नागरिकको कोरोनाबाट मृत्यु भएको छ। मनराशिसवा नगरपालिका–५ का ७७ वर्षीय क्यान्सर पीडित र बलवा नगरपालिका–३ का ७८ वर्षीय स्पाइनलका विरामीसमेत रहेका उनीहरुमा कोरोना पुष्टि भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस