देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व भएको बताए पनि परियारको उपचार नपाएर मृत्यु भयो। कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित हुनु नपरोस् र महामा...
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा १सय११, बारामा २६, रौतहटमा १५, सर्लाहीमा ११, महोत्तरीमा ५०, धनुषामा १सय१३, सिरहामा २५, सप्तरीमा ११ जना संक्रमित थपिएका छन्।
प्रदेश २ मा दैनिक थपिँदै गएको कोरोना संक्रमितमध्ये आधा संक्रमित पर्सा जिल्लाकै हुन्छन् । यस प्रदेशमा रहेका २ हजार ५ सय ५२ सक्रिय संक्रमितमध्ये १ हजार ४२० सक्रिय संक्रमित पर्सामा छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा १४१, बारामा २३, रौतहटमा १७, सर्लाहीमा ६, महोत्तरीमा १५, धनुषामा ४६, सिरहामा ७ र सप्तरीमा १ जना संक्रमित थपिएका छन्।
प्रदेश सरकारले सीमा नाका पूर्ण रूपमा सिल गर्न संघीय सरकारलाई अनुरोध गरेको छ। जबसम्म सीमामा आवतजावत पूर्ण रूपमा बन्द हुँदैन त्यसबेलासम्म जोखिम कम नहुने विज्ञहरूको भनाइ छ। भारतसँग सीमा जोडिएको प्रदेश हो...
अन्धोपन निवारणको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै आँखा उपचार क्षेत्रको नोबेल पुरस्कार ‘अन्टोनियो चम्पालिमउड भिजन अवार्ड २०१३’ बाट यो अस्पताल सम्मानित भएको छ । अस्पतालाई यो उचाइमा पुर्याउने रवि...
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली दम्भको ‘धरहरा’ भएको टिप्पणी गरेका छन्। ओलीको दम्भका कारण पार्टी एकता धरापमा परेको उनले बताए।