पहिरोले मेची राजमार्गको आधाभन्दा बढी भाग झरेपछि मेची राजमार्ग अवरुद्ध भएको छ। इलाम बजारनजिकैको धोबिधारादेखि कुलधाराबीचमा पर्ने नामसालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी) कार्यालयछेउको खोल्सीमा राजमार...
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पूर्वजिल्ला इन्चार्ज पुष्प कोइरालालाई अदालतबाट रिहा हुनेबित्तिकै प्रहरीले नियन्त्रणमा लिएको छ। ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका उनीमाथ...
खाना खान रोकिराखेको प्र.१–०१–००१ ख ३४७१ नम्बरको ट्रकका सहचालक नेपाललाई इलामबाट पाँचथरतर्फ जाँदैगरेको ट्रकले राजमार्गमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
राजदूत क्यापलरले सूर्याेदय नपा–१० को रामेखोला सिँचाइ आयोजनाको स्थलगत अनुगमन गरिन्। त्यसअघि उनले नगरका मेयर रणबहादुर राई, प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललगायतसँग आयोजनाको गतिविधिबारे जानकारी लि...
नेपाली कांग्रेसले इलामका नगर र गाउँपालिकास्तरका पार्टी कार्यसमिति चयन गरेको छ। शनिबार भएको निर्वाचनपछि राति अबेरसम्ममा जिल्लाका ४ नगर र ६ गाउँपालिकाकै नतिजा आएको छ।
इलामका पालिकास्तरको पार्टी कार्यसमिति चयन गर्न नेपाली कांग्रेसको अधिवेशन आज (शनिबार) हुँदैछ। साँझसम्ममा अधिवेशन/मतदान सकेर आइतबारसम्ममा सबै पालिकाको नतिजा आउने कांग्रेस जिल्ला समितिले जनाएको छ।
जिल्ला प्रहरीले दसैं, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना ल्याएको छ। २७ बुँदे सुरक्षा योजना जिल्लाका मातहत प्रहरी इकाईलाई सर्कुलरसमेत गरिएको छ।
‘वैदेशिक शिक्षामा नेपाली युवाको पलायन: समस्या र समाधान’ विषयक प्रतियोगितामा कोइरालाले देश/विदेशका ४९ प्रतियोगीलाई उछिनेर पहिलो पुरस्कार हात पारेका हुन्।