भीम चापागाईं भीम चापागाईं
पूर्वप्रधानमन्त्री खनाल १५ सय मतान्तरले पछि
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
पूर्वप्रधानमन्त्री खनाल १५ सय मतान्तरले पछि
नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतले खनाललाई लगातार अग्रता बढाउँदै लगेका हुन्।
Whatsapp
इलाम २ मा नेम्बाङलाई पछि पार्दै खड्का अघि बढे
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
इलाम २ मा नेम्बाङलाई पछि पार्दै खड्का अघि बढे
इलाम क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले नेकपा (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई उछिनेका छन्।
Whatsapp
पूर्वप्रधानमन्त्री खनाल इलाम १ मा १३ सय मतान्तरले पछाडि
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
पूर्वप्रधानमन्त्री खनाल इलाम १ मा १३ सय मतान्तरले पछाडि
इलाम क्षेत्र नम्बर १ को जारी मतगणनामा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल १ हजार ३ सय ३३ मतान्तरले पछि परेका छन्।
Whatsapp
इलाम १ मा एमालेका बस्नेत अघि–अघि, नेकपा (एस)का खनाल पछि–पछि
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
इलाम १ मा एमालेका बस्नेत अघि–अघि, नेकपा (एस)का खनाल पछि–पछि
इलाम क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेकपा (एमाले)का उम्मेदवारसँग १ हजार २ सय ७ मतले पछि परेका छन्।
Whatsapp
झलनाथ खनालविरुद्ध एमालेका बस्नेतले बढाए मतान्तर
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
झलनाथ खनालविरुद्ध एमालेका बस्नेतले बढाए मतान्तर
आज (मंगलबार) बिहान ८ बजेसम्म १३ हजार ८१ मत गणना हुँदा एमाले उम्मेदवार महेश बस्नेतको ५ हजार ६ सय २६ मत आएको छ भने खनालले ४ हजार ८ सय ५० मतले पछ्याइरहेका छन्।
Whatsapp
इलाम २ मा मतगणना सुरु, क्षेत्र १ को सुरु गर्ने तयारी
समाज
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
इलाम २ मा मतगणना सुरु, क्षेत्र १ को सुरु गर्ने तयारी
इलामको क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ। अपराह्न पौने २ बजे सदरमुकामस्थित सिटीहलमा मतगणना सुरु भएको हो।
Whatsapp
इलाममा खस्यो ५७.४४ प्रतिशत मत
समाज
Clock ०४ मंसिर २०७९ | १ मिनेट पाठ
इलाममा खस्यो ५७.४४ प्रतिशत मत
इलाममा ५७.४४ प्रतिशत मत खसेको छ। जिल्लाका ६८ हजार ४ सय ५८ पुरुष र ६० हजार ७ सय १७ महिला गरी १ लाख २९ हजार १ सय ७५ जनाले मतदान गरेको सिडिओ माधबप्रसाद ढुंगानाले जानकारी दिए।
Whatsapp
प्रदेशलाई ‘नो भोट’ भन्दै खाममा बुझाइयो मतदान अधिकृतलाई प्रदेशसभा मतपत्र
समाज
Clock ०४ मंसिर २०७९ | १ मिनेट पाठ
प्रदेशलाई ‘नो भोट’ भन्दै खाममा बुझाइयो मतदान अधिकृतलाई प्रदेशसभा मतपत्र
इलाम नगरपालिका–५ का मोहन अधिकारीले प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फका मतपत्रमा भोट नहाली खाममा हालेर मतदान अधिकृतलाई जिम्मा लगाएका हुन्।
Whatsapp
इलाममा किरियापुत्रीले गरे मतदान
समाज
Clock ०४ मंसिर २०७९ | १ मिनेट पाठ
इलाममा किरियापुत्रीले गरे मतदान
प्रतिनिधिसभा तथा प्रदेशसभाको जारी निर्वाचनमा इलाममा किरियापुत्रीले पनि मतदान गरेका छन्। सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकामा किरियापुत्रीले मतदान गरेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस