भीम चापागाईं भीम चापागाईं
भाडाको विषयलाई लिएर मेची राजमार्गमा सवारी चलाउन अवरोध
समाज
Clock १३ जेष्ठ २०८० | ४ मिनेट पाठ
भाडाको विषयलाई लिएर मेची राजमार्गमा सवारी चलाउन अवरोध
यातायात व्यवसायीका प्रतिनिधि, प्रशासन र सरोकारवालाको संयुक्त बैठकले निर्धारण गरेको भाडामा असहमति जनाउँदै १ समूहले मेची राजमार्गमा सार्वजनिक सवारी साधन सञ्चालनमा अवरोध प्रयास गरेको छ।
Whatsapp
पर्यटन प्रवर्द्धनका लागी केचना–कञ्चनजंघाको स्थलगत अवलोकन
समाज
Clock १३ जेष्ठ २०८० | २ मिनेट पाठ
पर्यटन प्रवर्द्धनका लागी केचना–कञ्चनजंघाको स्थलगत अवलोकन
केचनादेखि विश्वको तेस्रो शिखर कञ्चनजंघा छेउसम्मको पर्यटकीय क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि स्थलगत अवलोकन गरिएको छ।
Whatsapp
मेची राजमार्गमा सवारी भाडा समायोजन: ‘सहमति’ नाममा ठगिँदै यात्रु
अर्थ
Clock ०८ जेष्ठ २०८० | ४ मिनेट पाठ
मेची राजमार्गमा सवारी भाडा समायोजन: ‘सहमति’ नाममा ठगिँदै यात्रु
इन्धनको मूल्य घटेसँगै मेची राजमार्गमा यात्रुवाहक सवारी साधनको भाडा दर घटाइएको छ।तर, वैज्ञानिक भाडा दर निर्धारण गर्नुपर्नेमा व्यवसायीको ‘मुख हेरेर’ उनीहरूकै सहभागितामा ‘सहमति’ को भाडा दर निर्धारण गर्दा...
Whatsapp
ठेकेदारले ज्याला नदिएको श्रमिकको गुनासो
समाज
Clock ३१ वैशाख २०८० | २ मिनेट पाठ
ठेकेदारले ज्याला नदिएको श्रमिकको गुनासो
नेपाल टेलिकमको अप्टिकल फाइबर बिछ्याउने जिम्मा पाएका निर्माण व्यवसायीले काम लगाएर आफूहरूको ज्याला नदिएको श्रमिकले गुनासो गरेका छन्।
Whatsapp
सीमा क्षेत्रका पीडित नेपाली भन्छन्: नेता आउँछन्, हेर्छन् र जान्छन्
समाज
Clock ३० वैशाख २०८० | ६ मिनेट पाठ
सीमा क्षेत्रका पीडित नेपाली भन्छन्: नेता आउँछन्, हेर्छन् र जान्छन्
फाटकमा भारत र नेपाल दुवैतर्फको दशगजा मिचिएको छ। दशगजाको भारतपट्टि भारतीय र नेपालपट्टि नेपाल प्रहरीको सुरक्षा पोस्टबीचको खाली भाग करिब डेढ फिटको च्याप मात्रै छ।
Whatsapp
‘लम्पी स्किन’ नियन्त्रण गर्न गाईलाई खोप
समाज
Clock २६ वैशाख २०८० | २ मिनेट पाठ
‘लम्पी स्किन’ नियन्त्रण गर्न गाईलाई खोप
पशुमा तीव्र फैलिरहेको ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि इलाम नगरपालिकाले गाईवस्तुलाई खोप लगाइरहेको छ।
Whatsapp
एउटै बिरुवाको मूल्य २७ हजार !
समाज
Clock २६ वैशाख २०८० | २ मिनेट पाठ
एउटै बिरुवाको मूल्य २७ हजार !
देशमा रोजागारी नपाएर र गरिरहेको काममा सन्तोष नभएर भौंतारिनेको भिडमा सूर्याेदय नगरपालिका–११, करफोकका युवक हिमान तामाङ चाहिँ धैर्य र सफलताको गतिलो पर्याय बनिरहेका छन्।
Whatsapp
इलाममा ढिस्कोले पुरिएर ४ भारतीय कामदारको मृत्यु
समाज
Clock २२ वैशाख २०८० | १ मिनेट पाठ
इलाममा ढिस्कोले पुरिएर ४ भारतीय कामदारको मृत्यु
घरको चर खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर सूर्याेदय नगरपालिकामा ४ जनाको मृत्यु भएको छ।
Whatsapp
अब सीमामा एकतर्फी गस्ती गर्दैनौं : एसएसबी
समाज
Clock २० वैशाख २०८० | १ मिनेट पाठ
अब सीमामा एकतर्फी गस्ती गर्दैनौं : एसएसबी
भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेतृत्वले पूर्वी नेपालमा अब आफूहरूले एकतर्फी गस्ती नगर्ने बताएको छ।सीमामा एकतर्फी गस्तीका कारण आफूहरूले ज्यादती खेप्नुपरेको त्यस क्षेत्रका नेपालीले गुनासो गरेपछि एसएसबी...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस