कोशी प्रदेशमा मानवअधिकार संरक्षणको क्षेत्रमा क्रियाशील मानवअधिकार मञ्च नेपालले रजत जयन्ती मनाएको छ। २०५५ सालमा स्थापित मञ्चले स्थापनाको २५औं वसन्त पार गर्दै गर्दा सम्पन्न गरेका गतिविधि समेटेर स्मारिका...
‘नाङ्गो’ औँलाले नै गुणस्तरहीन देखिरहेको सडकको खोस्रिँदा प्वाल पर्ने र हिँड्दा भ्वाङ पर्ने ‘बेस’ मा असारे झरीमै कालोपत्रे भइरहँदा पनि नियमन प्रभावकारी हुन सकेको छैन।
चियालाई गुणस्तरीय बनाउने अभियानमा ३ दशकभन्दा बढी बिताएका सोनामपाल्जोर लामाले विश्वमा चियालाई पेयका रूपमा मात्र नभइ विभिन्न खाले उपयोगमा लगाउने गरिएको बताए।
पशुमा देखिएको ‘लम्पी स्किन डिजिज’ ले पीडित किसानलाई राहत प्याकेजसहितको बजेटले कृषि, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, खानेपानी र युवा तथा खेलकुदलाई प्राथमिकतामा राखेको छ।