मतगणनाअनुसार कार्कीले ५४५ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी अखिल (क्रान्तिकारी) का शम्भू राईले ३४७ मत ल्याए। राई साझा प्यानलका उम्मेदवार हुन्।
सशस्त्र प्रहरी बलको एपिएफ क्लबले दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको उपाधि चुमेको छ। शनिबारको फाइनलमा अर्को विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई १ का विरुद्ध २ गोलले पराजित गर्...