इलाम नगरपालिकाकै अग्लो डाँडो पाटेनागी र नजिकै रहेको कुइभिरले पर्यटक आकर्षित गर्दैछन्। कच्ची सडकसमेत पुगेपछि यहाँ दिनहुँ घुम्न आउनेको संख्या बढिरहेको छ।
कोरोना संक्रमितका लागि इलाम अस्पतालले २० जनाको आइसोलेसन तयार गरेको छ। आइसोलेसनमा एउटा बाइप्याप मेसिनसमेत तयारी अवस्थामा छ । व्यवस्थापक खतिवडाका अनुसार आवश्यक परे आइसोलेसनमा अझ केही शय्या थप्न सकिन्छ।...
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सदरमुकामस्थित टुँडिखेलदेखि जिरोकिलोमिटर र टुँडिखेलदेखि इलाम बजार हुँदै धोबिधारासम्मको क्षेत्रका बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन आग्रह गरेको छ...
जिल्लामा नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । वैशाख २० सम्ममा चुलाचुली गाउँपालिकाकी ८६ वर्षीया महिला र त्यही गाउँपालिकाका ८८ वर्षे पुरुषको मृत्यु भएको हो ।
जति उकालो चढ्यो, उति नै रमणीय र सुन्दर ठाउँ । खुलेको आकाश, वरिपरि सबै हरियाली । वैशाखमा गर्मीको भावर उठेका बेला लेकको यात्रा सबैका लागि रोजाइमा पर्ने नै भयो । इलाम सदरमुकामबाट गाडीमा उकालो हुइँकिएर बा...
मुख्य सिजनमै केभिड–१९ को महामारीले हरियोपत्ती टिपाइमा असर पुर्याएपनि नेपालको तयारी चिया निर्यातबाट आम्दानी भने बढेको छ। आव २०७६/०७७ मा २ अर्ब ७८ करोड रुपैयाँबराबरको चिया निर्यात भएकामा चालू वर्षको ९...
संविधानसहित सबै क्षेत्रका कानुन पटक–पटक परिवर्तन भइसक्दा पनि गैरसरकारी संघ–संस्था दर्ता, सञ्चालन र नियमन गर्ने कानुन समयसापेक्ष बन्न सकेको छैन । संघ–संस्था ऐन २०३४ अनुसार सञ्चालन भइरहेका गैरसकारी संघ–...
बिहानै घरमा पुग्दा उनी घाँस काट्ने सिक्कल आँगनको ढुंगामा उध्याउँदै थिए । घरभन्दा २ कान्लामाथि रहेको गाईको गोठ पुगेर उनले गोबर सोहोरे । वस्तुभाउले पात खाएर उब्रेका डुँडका सिटा बटुले । अनि, सिक्कल र नाम...