दुल्लु नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार भरत रिजाल विजयी भएका छन्। उनले ७ हजार ७ सय २३ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्दी नेकपा एमालेका रुद्र शाहीले ७ हजार ५ सय ९२ मत ल्याए।
मत गणना गर्दा मत पत्र गायव भएको, दोहोरिएको, हस्ताक्षर फरक परेको लगायतका विषयमा मुख्य निर्वाचन अधिकृतसंग गुनासो पोखेपछि सुनुवाई नभएको काँग्रेस नेताहरू बताइरहेका बेला नगर प्रमुखको प्रत्यासी निर्मला खड्क...
दैलेखमा यसपटकको निर्वाचनमा मत परिणाम २०७४ सालको स्थानीय तह निर्वाचन भन्दा ठिक उल्टो आएको छ। एमालेले जितेको पालिकाहरुमा कांग्रेसले बाजी मारेका छन्। जसले गर्दा कांग्रेसका उम्मेदवारले एमालेको गड भत्काउँद...
२०७४ सालको स्थानीय तहमा आफ्नो वजश्व जमाएको स्थानमा नेपाली काँग्रेसका उम्मेदवारले अहिलेको चुनावमा नराम्रो हार ब्यहोर्नु परेको छ। काँग्रेसबाट जितेका दैलेखको गुरासँ, डुंगेश्वर र नौमुले गाउँपालिकामा निवर्...
७ वटा वडा रहेको भैरवी गाउँपालिकाको अध्यक्षमा रीता शाहीले ३ हजार ९ सय ९६ मत ल्याएर विजयी भएकी हुन्। उनको निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका सर्वराज महतराले ३ हजार ९ सय ६० मत ल्याएका थिए।
द्वन्द्वकालमा दैलेखको दुल्लु र नौमुलेमा माओवादीविरुद्ध जनताहरुले सशक्त विरोध गरे। त्यसयता शान्ति प्रकृयासंगै माओवादीले आफ्नो संगठन सुधार गर्न सकेको थिएन्।
वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारले जितेका छन्। दैलेखको भैरवी गाउँपालिका–४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका चक्रप्रसाद शर्मा विजयी भएका हुन्। शर्माले ५ सय ८० मत ल्याएर जितेका हुन्।