दैलेख गुराँस गाउँपालिका–१ पातल खोलामा चामुण्डाविन्द्रासैनी नगरपालिका–८ बस्ने रितिक रोशन शाही, दिनेश शाही, विनोद शाही, सोही नगरपालिकाका–४ बस्ने आशिष शाही मोटरसाईकल चोरी गर्दा गर्दै पक्राउ परेका हुन्। उ...
जिल्ला अदालत सुर्खेतले लागुऔषध प्रयोगकर्ता र कारोबारीलाई सामान्य धरौटीमा छाडेको छ। कर्णालीमै सबैभन्दा बढी मात्रामा लागुऔषध बरामद गरिएको घटनाका आरोपित सामान्य धरौटीमा छुटेका हुन्।
‘भर्ना शुल्क १५ सय, ८ सय मासिक शुल्क र परिक्षा शुल्क भनेर ६० रुपैयाँ विना रसिद दिएको छु।’ अभिभावक शुसिल रिजालले भने, सरकारी विद्यालयमा मजदुरी गरेर कमाएको पैसा छोरा नाती पढाउन खर्च गर्नुपरेको छ।’
पानी र हावाहुरी चल्न थालेसँगै पाटनबाट भेडाबाख्रा गोठतिर ल्याउँदै गर्दा पहिरोमा परेर मृत्यु भएको स्थानीय अजबहादुर शाहीलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको हो।