दैलेख निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (क) मा नेपाली कांग्रेसका घनश्याम भण्डारी विजयी भएका छन्। भण्डारीले १ हजार ३०५ मतान्तरले विजयी भएका हुन्। भण्डारीले १० हजार ८०० मत प्राप्त गरेका छन्।
ठबन्धनबाट दुई प्रदेश सभामा पराजित भएसंगै प्रतिनिधि सभामा पनि भारी मतअन्तर रहेको छ। जसका कारण जुम्लामा गठबन्धनलाई क्षती पुगेको हो। दुई प्रदेश सभामध्ये एउटा एमाले र अर्को स्वतन्त्र उम्मेदवार विजयी भएका...
कर्णालीमा केही जिल्ला र क्षेत्रको चुनावी नतिजा बाहेक ७ जिल्लामा मतगणना भईरहेको छ। प्रारम्भिक मत गणनामा प्राय सत्ता गठबन्धनको मत परिणाममा अग्रता देखिएको हो।
ठाँटीकाँध गाउँपालिका -२ पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी चौकीमा मतपेटिका छाडेर सुत्न गएपछि विवाद भएको हो।