शुक्रबार दिनभर गोरखा सदरमुकामलगायत आसपासका क्षेत्रमा वर्षात् भएको छ। पश्चिम वायुको प्रभावका कारण देशभर मौसममा बदली आएसँगै उत्तरी गोरखातिर भने दिनभर हिमपात भएको छ।
गोरखा–गोरखाको बारपाकमा बुधबार साँझ ट्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ । ग १ त ४०७६ नम्बरको ट्याक्टरबाट खसेर बारपाक ४ का ३५ वर्षीय लिलाबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएक...
करिब १२ सय टहरा, कतै पक्की घर। त्यो पनि थरिथरिका रङ्गिन जस्ता पाता र त्रिपालले बारपाक गाउँ ‘कलरफुल’ बनेको छ। आँखालाई नै रमझम बनाउने बारपाक गाउँ बारपाकीको ब्यथाले भने आँसु बगाउने खालको छ। डेढ वर्षदेखि...
पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की असनमा छाडेको साँढे जस्तो भएको टिप्पणी गरेका छन। लोकमानले असनको स...
गोरखा नगरपालिकाको बाह्रकिलोदेखि आँबुखैरेनी जाँदै गरेको ग८प ६६७१ नम्बरको स्कुटर र आँबुखैरेनी देखि गोरखा आउँदै गरेको बा४१प ३५३३ नम्बरको मोटरसाइक बुधकार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
हरेक वर्षहुँदै आएको गोरखाको ऐतिहासिक लिगलिगे राजा छान्ने दौड यस वर्ष असोज २१ गते हुने भएको छ। दौडमा पहिलो हुनेलाई राजा घोषणा गर्दै श्रीपेचको साथमा पचास हजार पाँच सय पाँच रुपैयाँ पुरस्कार दिइने आयोजकले...
उत्तरी गोरखाको केरौंजा– ९ दोभान भन्दा तल पुलपारि पहिरोमा परी बिहीबार चार जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन्। बिही गाविसबाट फर्कँदै गर्दा एक जना बिदेशी स्पेनिस नागरिकसहित गाइड ३५ वर्...
गएरातिको भीषण हावाहुरीसँगको वर्षापछि बुढीगण्डकी नदीमा पानीको वहाव बढ्दा जिल्लाको थुमी गाविस–६ मा चार वटा घर बगाएको छ। नेत्रबहादुर भट्टको तीन, चित्रबहादुर गुरुङ, चन्दना कार्कीको दुई तले पक्की घर र सोमब...
पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले आफूले पुननिर्माण प्राधिकरणको नेतृत्व पाएको भए दातासँग दश खर्ब आफैंले जुटाउन सक्ने दाबी गरेका छन्।
पटक पटक भट्टराईले म प्राधि...