नरहरि सापकोटा नरहरि सापकोटा
चक्रपथ निर्माणका लागि रुख काटेको आरोपमा निर्वतमान अध्यक्षसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी
समाज
Clock ०२ असार २०७९ | १ मिनेट पाठ
चक्रपथ निर्माणका लागि रुख काटेको आरोपमा निर्वतमान अध्यक्षसहित ६ जनाविरुद्ध पक्रा...
गाउँपालिकाभित्र चक्रपथ निर्माणका लागि सडक ट्रयाक खोल्ने क्रममा रुख काटेको भन्दै डिभिजन बन कार्यालयले छ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
Whatsapp
सिंचाई विकास कार्यक्रम: तनहुँमा एउटा पनि योजना सुरु भएन, गोरखामा १० मध्ये दुईवटा निर्माण हुँदै
अर्थ
Clock ०२ असार २०७९ | २ मिनेट पाठ
सिंचाई विकास कार्यक्रम: तनहुँमा एउटा पनि योजना सुरु भएन, गोरखामा १० मध्ये दुईवटा...
करिब साढे दुई करोड रुपैयाँ यस वर्ष खर्च भएन। गोरखामा आठ वटा योजनाका लागि आएको दुई करोड १५ लाख र तनहुँमा पाँच वटा सिंचाई योजनाका लागि आएको ३२ लाख रुपैयाँ खर्च हुन नसकेको हो।
Whatsapp
लोकप्रिय मत धेरै आउँदा आउँदै अन्तरघातले चुनाव हार्‍यौं: कांग्रेस गोरखा
राजनीति
Clock ०१ असार २०७९ | २ मिनेट पाठ
लोकप्रिय मत धेरै आउँदा आउँदै अन्तरघातले चुनाव हार्‍यौं: कांग्रेस गोरखा
सोमबार र मंगलबार उम्मेदवारहरु सँग स्थानीय निर्वाचनको विषयमा अन्तरक्रिया गरेको कांग्रेस गोरखाले बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीका उम्मेदवारविरुद्ध पार्टी भित्रका ब्यक्तिले काम गर्दा चुनावमा पराजित...
Whatsapp
जिल्ला समन्वय समिति गोरखामा माओवादी उम्मेदवार सर्वसम्मत
राजनीति
Clock ३० जेष्ठ २०७९ | १ मिनेट पाठ
जिल्ला समन्वय समिति गोरखामा माओवादी उम्मेदवार सर्वसम्मत
जिल्ला समन्वय समिति गोरखामा माओवादी केन्द्रका उम्मेदवार सर्वसम्मत चयन भएका छन्। समन्वय प्रमुखमा गोरखा नगरपालिकाका मोहनबहादुर थापा मगर, उपप्रमुखमा शहीद लखनथापा गाउँपालिकाकी लिला परियार चयन भएका हुन्।
Whatsapp
बूढीगण्डकी आयोजनाले घरगोठ र बोटबिरुवाको ४ अर्ब ७२ करोड मुआब्जा बाँड्याे
अर्थ
Clock ३० जेष्ठ २०७९ | ३ मिनेट पाठ
बूढीगण्डकी आयोजनाले घरगोठ र बोटबिरुवाको ४ अर्ब ७२ करोड मुआब्जा बाँड्याे
बूढीगण्डकी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रको घरगोठ र बोटबिरुवाको चार अर्ब ७२ करोड रुपैयाँ मुआब्जा वितरण गरेको छ । जेठ पहिलो र तेस्रो साता गरी इकाई दुई चरणमा गरी तीन हजार तीन सय ६९ लाभग्राहीको मुआब...
Whatsapp
भित्र्याउने बेलाको धान बाढीसँगै बग्यो
अर्थ
Clock ३० जेष्ठ २०७९ | ५ मिनेट पाठ
भित्र्याउने बेलाको धान बाढीसँगै बग्यो
गोरखाको पालुङटार नगरपालिका–९ सिर्दिखोला, खारखोला, चुतीखोला, बडहरे खोला आसपासका किसानको खेत गत साताको वर्षातले सोत्तर बनाएको छ। खोला छेउका खेतमा चैतेधान भित्र्याएर असारे लगाउने बेलामा बाढी पसेपछि किसान...
Whatsapp
कार र मोटरसाइकल त्रिसुलीमा खस्दा २ जनाको ज्यान गयो
समाज
Clock २८ जेष्ठ २०७९ | ४ मिनेट पाठ
कार र मोटरसाइकल त्रिसुलीमा खस्दा २ जनाको ज्यान गयो
पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन–आँबुखैरेनी सडक खण्डको डम्पिङमा सडक भासिँदा एउटा कार र दुईवटा मोटरसाईकल मस्र्याङ्दी नदीमा खसेको छ। दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते छन्।
Whatsapp
पहिरोका कारण यातायात अवरुद्ध हुँदा यात्रुलाई सास्ती (फाेटाेफिचर)
फोटो फिचर
Clock २७ जेष्ठ २०७९ | १ मिनेट पाठ
पहिरोका कारण यातायात अवरुद्ध हुँदा यात्रुलाई सास्ती (फाेटाेफिचर)
हिजोबाट पहिरोका कारण सवारी साधन बीचबाटोमै रोकिएका छन्। ठाउँ ठाउँमा खसेको पहिरोका कारण यात्रुहरुले सास्ती पाएका छन्।
Whatsapp
भासिएको सडकमा भेटिएका दुई शवमध्ये एकको सनाखत
समाज
Clock २७ जेष्ठ २०७९ | १ मिनेट पाठ
भासिएको सडकमा भेटिएका दुई शवमध्ये एकको सनाखत
सडक भासिएको मस्र्याङ्दी नदी किनारमा फेला परेको दुइ शव मध्य एकको पहिचान खुलेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस