रितेश त्रिपाठी रितेश त्रिपाठी
सरकारी मोटरसाइकलमा ‘खैरो हिरोइन’ ओसार्दै, वडा अध्यक्षसहित ३ पक्राउ
समाज
Clock ०४ साउन २०७८ | १ मिनेट पाठ
सरकारी मोटरसाइकलमा ‘खैरो हिरोइन’ ओसार्दै, वडा अध्यक्षसहित ३ पक्राउ
आइतवार राति करिब साढे १० बजे उनीहरुलाई इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले आत्माराम सडकको बर्वा भन्ने ठाउँबाट पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।
Whatsapp
चट्याङ लागेर पर्सामा ३ को मृत्यु
समाज
Clock १५ असार २०७८ | १ मिनेट पाठ
चट्याङ लागेर पर्सामा ३ को मृत्यु
पर्सामा मंगलबार बिहानै चट्याङ लागेर बेग्लाबेग्लै ठाउँका ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
Whatsapp
चाँडो वर्षाले धानको बिउ गल्यो,पर्सामा मात्र २५ प्रतिशत रोपाई
अर्थ
Clock १५ असार २०७८ | ३ मिनेट पाठ
चाँडो वर्षाले धानको बिउ गल्यो,पर्सामा मात्र २५ प्रतिशत रोपाई
‘पानी सुरुमा चाहिएजस्तै पर्‍यो। तर बिउ राखेपछि जरामा हल्का चिसो माटो हुनुपर्छ माथिबाट घाम पनि लाग्नु पर्छ, माटो बढी गिलो भयो भने बिउ उम्रिदैन,’ पर्सा, बेल्वाका अगुवा किसान नवलकिशोर झाले भने, ‘यसपालि अ...
Whatsapp
वीरगन्ज महानगरपालिकाको बजेट ३ अर्ब ५५ करोड
अर्थ
Clock १० असार २०७८ | ३ मिनेट पाठ
वीरगन्ज महानगरपालिकाको बजेट ३ अर्ब ५५ करोड
महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा बिहीबार महानगरपालिकाको नवौँ नगरसभामार्फत् महानगरले २०७८/०७९ का लागि महिला, जेष्ठनागरिक, असहाय नागरिक, दलित, बालबालिका लगायतका लागि विषेश कार्यक्रमस...
Whatsapp
पर्सामा निषेधाज्ञा खुकुलो, विकास निर्माणको काम गर्न पाइने
समाज
Clock ३० जेष्ठ २०७८ | ३ मिनेट पाठ
पर्सामा निषेधाज्ञा खुकुलो, विकास निर्माणको काम गर्न पाइने
कोरोनाका नयाँ संक्रमितहरु थपिने क्रम कम भएपछि समान्य खुकुलो ब्यवस्था सहित परिमार्जित निषेधाज्ञा पर्सामा निरन्तरता दिइएको हो। प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे द्वारा हस्ताक्षरीत आदेशमा खाद्यवस्तु,...
Whatsapp
कोरोनाको प्रभावः कन्टेनर संख्या साढे १७ हजारले घट्यो
अर्थ
Clock २८ जेष्ठ २०७८ | २ मिनेट पाठ
कोरोनाको प्रभावः कन्टेनर संख्या साढे १७ हजारले घट्यो
कोरोना महामारीले नेपालको तेस्रो मुलुकसँग हुने व्यापार भएर घटेको छ। सन् २०१९ सम्म नेपालको आयात प्रतिवर्ष औसत २० प्रतिशतले बढिरहेकोमा यसपटक अघिल्लो वर्षको तुलनामा १६.३२ ले कमी आएको तथ्यांकले देखाएको छ।
Whatsapp
उद्यमी ब्यवसायीकाे टिप्पणीः ग्यास सहुलियत घोषणा जनतालाई देखाउने 'ललिपप' मात्र
अर्थ
Clock २१ जेष्ठ २०७८ | ३ मिनेट पाठ
उद्यमी ब्यवसायीकाे टिप्पणीः ग्यास सहुलियत घोषणा जनतालाई देखाउने 'ललिपप' मात्र
संघीय सरकारले बजेट वक्तव्यमार्फत निषेधाज्ञाको समयमा दिने भनिएको ‘२० प्रतिशत सहुलियत दरमा साल्ट ट्रेडिङ्ग कर्पोरेशनमार्फत खाना पकाउने ग्यास दिने’ घोषणा जनतालाई देखाउने ललिपप मात्र भएको एलपिजि ग्यास उद्...
Whatsapp
सर्जिकल पसलमा पसेर कुटपिट गर्ने प्रहरी टोलीमाथि छानबिन सुरु
समाज
Clock १३ जेष्ठ २०७८ | २ मिनेट पाठ
सर्जिकल पसलमा पसेर कुटपिट गर्ने प्रहरी टोलीमाथि छानबिन सुरु
वीरगन्जमा कोभिड–१९ लाई नियन्त्रण गर्न जारी निषेधाज्ञामा प्रहरीले कडाई गर्ने र आममानिसहरुले यसलाई असहज मान्नेक्रममा स्थानीय र प्रहरीबीच सम्बन्ध बिग्रिन थालेको छ।
Whatsapp
नागरिकता वितरणसम्बन्धी सामाजिक सञ्जालमा भएका पोष्ट आधारहीन: जिप्रका पर्सा
समाज
Clock १२ जेष्ठ २०७८ | ३ मिनेट पाठ
नागरिकता वितरणसम्बन्धी सामाजिक सञ्जालमा भएका पोष्ट आधारहीन: जिप्रका पर्सा
कोरोना भाइरस संक्रमण न्युनीकरणका लागि जारी निषेधाज्ञाकाबीच वीरगन्जमा जिल्ला प्रसाशन कर्यालयमा नागरिकता लिनेको भिड रहेको र त्यसमा भारतीय नागरिकहरु पनि सामेल रहेको भनी समाजिक संजालमा आएको कुरा गलत रहेको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस