बिहीबार परम्परा अनुसार लक्ष्मीपूजासँगै दिपावली मनाउने तयारी गरिएको छ। गत वर्षको तुलनामा बजारमा कारोबार भने केही राम्रो भएको व्यापारीहरुले प्रतिक्रिया दिए।
मधेशमा निकै तयारीका साथ मनाइँने सोहरैया अर्थात दिपावली पर्व मंगलबार सुरु भएको छ। पाँच दिनसम्म चल्ने यो पर्वको पहिलो दिन अर्थात धनतेरसका दिन मानिसहरुले पर्व लक्षित किनमेल गरेका छन्।
बिग्रेको अवस्थामा भित्रिएको सात हजार ५ सय ९१ टन डिएपी ‘प्रोपर डिस्पोज’ (व्यवस्थित नष्ट) नगरिँदा वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा समस्या खडा भएको छ।
पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै जनता समाजवादी पार्टीका कार्यकर्ताहरुको एउटा समूहले पार्टी अध्यक्ष उपेन्द्र यादवको विरुद्धमा वीरगन्जमा २ दिनदेखि सडक तताईरहेका छन्।
वीरगन्ज–१३ मुर्लीस्थित ‘कब्रिस्तान’ (मुस्लिमहरुको अन्त्येष्टी हुने ठाउँ) बाट प्रहरीले नियन्त्रणमा लिएको १४ वर्षीया बालिकाको शव पोष्टमार्टमका लागि काठमाडौं पठाइएको छ।
वीरगन्ज महानगरपालिका–१३ मुर्ली नयाँटोलस्थित ‘कब्रिस्तान’बाट सदगत संस्कार गरिरहेकाे अवस्थामा १४ वर्षीया एक किशोरीको शव पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।