दुई देशबीचको खुला सीमा संसारका बिरलै छिमेकीबीच हुने अभ्यास हो। एकअर्का देशका नागरिकले सहजै छिमेकमा यात्रा गर्न पाउँछन्। दुई देशका नागरिकबीचको सम्बन्ध अनुपम छ। भाषा, संस्कृति, संस्कार, धर्म आदि जस्ता अ...
यसबीच माओवादीले सरकार आफ्नो नेतृत्वमा बनाउने दाउ खेल्न थालिसकेको छ। सत्ता गठबन्धनमा पनि रहने र एमालेसँग पनि सरकार गठनका निम्ति विकल्प खुला गर्ने माओवादीको धारणासँग यसको दोहोरो दाउ प्रकट भएको हो।
निर्वाचनमा सहभागी भइसकेपछि परिणाम प्रतिकूल भए पनि स्वीकार गर्न सक्नुपर्छ। अन्यथा, आफूलाई अनुकूल हुँदा त्यो महान् कार्य हुने र नहुँदा धाँधली हुने जस्ता टिप्पणीले सम्बन्धित राजनीतिक व्यक्तिको इज्जत हुन...
निर्वाचनको प्रारम्भिक मत परिणामले सुधारका निम्ति पर्याप्त सन्देश दिएको छ। आममतदाताको यो मनोभाव बुझ्नु जरुरी छ। बेलैमा मतदाताको मनोभाव नबुझ्ने हो भने नेपाली कांग्रेस र नेकपा (एमाले) ले भविष्यमा अरू धेर...
निर्वाचनमा अपेक्षाअनुरूप मतदाता सहभागिता देखिएन। मतदाताको कम सहभागिता हुनुमा वर्तमान राजनीतिक व्यवस्था भन्दा पनि यसका कर्ताहरूप्रतिको असन्तुष्टि देखिएको छ। आममतदातामा देखिएको यो असन्तुष्टिलाई संवोधन न...
स्वच्छ र धाँधलीरहित निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो। यसले सबै उम्मेदवारलाई समान अवसर दिन्छ। लोकतन्त्र भनेकै सबैका निम्ति समान अवसर हो। खेलाडीका निम्ति समान किसिमको मैदान भयो भने मात्र प्रतिस्पर्धा...