परमादेशको माग गर्दै अधिवक्ता सुनीलकुमार श्रेष्ठ, बसन्त गौतम, सुरेशकुमार गौतम, लोकबहादुर शाह, बलबहादुर चन्द, विकाश आचार्य र अमृता केसी लगायतले संयुक्त रुपमा रिट दायर गरेका हुन्।
सरकारले यही असार २५ गतेसम्म कर तिर्न सार्वजनिक सूचना जारी गरिसकेको छ। सरकारको उक्त कार्यप्रति असन्तुष्टि जनाउँदै व्यवसायीले कर दाखिला गर्ने म्याद बढाउनुपर्ने माग गरेका हुन्।
उपचारका लागि भर्ना हुन आउने संक्रमित बिरामीको चाप कम भएपछि दिनहुँ बेड खाली हुन थालेका हुन्। दोस्रो लहरमा कोरोना भाईरसको महामारी फैलिएपछि यहाँका अस्पताल र स्थानीय तह (गाउँपालिका र नगरपालिका)ले कोभिड आइ...
दोस्रो चरणमा कोरोना महामारीको संक्रमण तीव्ररुपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयले गत वैशाख ९ गतेबाट नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र र त्यसपछि बैशाख १३ गतेबाट जिल्लाभर निषेधाज्ञा लागु गरेको थिय...
‘घटना भएपछि स्वास्थ्यकर्मीहरु कोभिड वार्डमा आउनै डराउनु हुन्छ, कति बिरामीले त रातको समयमा पाउनुपर्ने औषधीको डोज नै पाएनन्,’ एक जना कुरुवाले नाम नराख्ने सर्तमा नागरिकसँग भने ‘आज बिहान पनि बिरामीले राम्...
आईसियुमा एकजना बिरामीलाई अलि अप्ठ्यारो भएपछि त्यहाँ हेर्न गएको बेलामा यतातिर उहाँ (डिल्लीबहादुर) को मृत्यु भएछ, त्यसपछि हामीलाई ६/७ जना केटाहरु बोलाएर लेखेट्न थालियो,’ एक जना स्टाफ नर्सले भनिन् ‘ज्यान...
नेपालगन्जस्थित वेष्टर्न हस्पिटलले १८ जना कोरोना संक्रमित बिरामीको सफल शल्यक्रिया गरेको छ । अस्पतालले अर्थाेपेडिक र ट्रमा सम्बन्धी १३ वटा, जनरल सर्जरीका ३ र प्रसूति तथा स्त्री रोगसँग सम्बन्धित २ गरी १८...