भारतको सिमावर्ती जिल्ला बहराईचका डिएम(प्रजिअ) र बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालबीच सिमानाकामा आवत–जावत खुल्ला गर्ने विषयमा पनि छलफल भएको इप्रका प्रहरी प्रमुख विष्टले सुनाए।
चार्डपर्व नजिकिएसँगै भारतबाट नेपाल फर्किने नेपाली नागरिकको बाँकेस्थित सिमाक्षेत्रमा चाप बढेको छ। भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका नेपाली नागरिक फर्किने क्रम सुरु भएको हो।
सीमानाका नखुल्दा नेपाल र भारतका सुरक्षाकर्मीले आवत–जावतमा कडाइ गरिरहेका छन्। इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेले पनि सीमानाका खोल्ने विषयमा माथिबाट कुनै निर्देशन नआएको बताएको छ।
भारतबाट कैलास मानसरोवर दर्शन गर्नका लागि आएका पर्यटकलाई नेपालगन्ज नाकामा स्वागत गरिएको छ। नेपालगन्जका पर्यटन ब्यवसायीले सोमबार अपरान्ह नेपाल भारत सीमानाकाको जमुनाहामा पुगेर भारतीय पर्यटकलाई स्वागत गरे...
‘बाघले राँगोलाई मारेर खाइसकेको छ, हामीले विशेष रुपले निगरानी बढाइरहेका छौं,’ उनले भने, ‘तर सधैं रातको समयमा मात्रै आउने हुनाले बाघलाई एकीन र नियन्त्रण गर्न कठिनाई भइरहेको छ।’