रुपन्देहीको सैनामैना नगरपालिकाले नगर भित्रका सबै सामुदायिकलाई ६६ लाख बराबरको सामग्री हस्तान्तरण गरेको छ । नगरभित्र रहेका १७ वटा सामुदायिक विद्यालयलाईउच्च स्तरको तातो चिसो आउने प्रबिधिको फिल्टर र छात्र...
कोरोना भाइरसको महामारी नियन्त्रण र रोकथामका लागि लगाइएको लकडाउन खुला गरिसक्दा समेत सैलुन खोल्न नदिएको भन्दैै इटहरीमा प्रदर्शन भएको छ । नेपाल नाइ संघ प्रदेश नं. १ को अगुवाईमा प्रदर्शन भएको हो ।
कोरोना भाइरस (कोभिड–१९) समुदायमा स्तरमा फैलिए भयावह स्थिती आउन सक्ने भयले स्वास्थ्य विशेषज्ञले सजग हुन औंल्याई रहेका बेला इटहरीमा भने होम क्वारेन्टिन र होटल क्वारेन्टिमा बस्न पाइने भएको छ ।
नेपाल इन्जिनियरिङ कलेजको (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरको आर्किटेक्चर विभागले अन्तरराष्ट्रियस्तरमा अनलाइनमार्फत प्राविधिक प्रवचन श्रृंखला सुरु गरेको छ ।
संस्थागत विद्यालय संघ (एनप्याब्सन र प्याब्सन) ले जोर-बिजोर वा आलोपालो प्रणालीमा कक्षा सञ्चालन गरी विद्यार्थीहरुको पठनपाठन गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको छ ।
ईजीलिंक रेमिटेन्स नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ । नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबारहरु ग्राहकको बैंक खातामा जम्मा गर्नै उद्देश्यले नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको कम्पन...