इटहरीको एसओएस हर्मन माइनर विद्यालयले संरक्षण गर्दै आएका एक विद्यार्थीलाई तीन महिनाअघि परिवारसँग पुनर्मिलन गराएपनि परिवारकै लापरबाहीले घर छाडेको पाइएको छ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीले सुनसरीमा अहिलेसम्म नौं जनाको मृत्यु भएको छ। यहाँ चैतदेखि असोज ६ गतेसम्ममा महामारीले नौ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेलले बताए।
काठमाडौंका केही ठाउँमा शनिबार बिजुली काटिने भएको छ। नेपाल विद्युत प्राधिकरण बालाजू वितरण केन्द्रअन्तर्गत पर्ने काठमाडौं महानगरपालिकाका वडा नं १५, १६ र तारकेश्वर नगरपालिकाका केही स्थानमा शनिबार बिहान ९...
भक्तपुर नगरपालिका क्षेत्रमा बुधबारदेखि कोरोना संक्रमित परिवारलाई राहत वितरण सुरु भएको छ। पहिलो पटक बुधबार भक्तपुर नगरपालिका वडा नं ३ बाट यो काम सुरु भएको छ।
सदरमुकामको सिङफ्रिङमा खुलेको इलाम एपोलो हस्पिटल एन्ड ट्रमा सेन्टरले सेवा सुरु गरेको छ। चार विशेषज्ञ सेवासहितको हस्पिटल जिल्लामै निजी क्षेत्रको एक मात्र हस्पिटल हो।